Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित
अफगानिस्तानमा चलचित्र प्रदर्शन सुरू, महिला कलाकारको भूमिका सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १३, २०७९
Afghanistan_film1-1661705332
Hardik health
एज‍‍ेन्सी - अफगानिस्तानको राजधानी काबुलमा गत अगस्टमा तालिबानले सत्ता सम्हालेपछि बन्द रहेका सिनेमा हलमा चलचित्र प्रदर्शन सुरू भएका छन् । एक वर्षको अन्तरालपछि देशका सिनेमा हलहरू चलचित्र प्रदर्शनका लागि तयार भए पनि महिला कलाकारको भूमिका भने निकै सीमित रहेको सञ्चारमाध्यमले जनाएका छन् । एक वर्षपछि बन्द रहेका अफगानी सिनेमा हलहरु पुनः सञ्चालनमा आएकोमा धेरैले खुशी व्यक्त गरिरहेका छन् भने कतिपयले यस प्रक्रियामा महिला अधिकारको हनन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । खामा प्रेसका अनुसार ३७ वटा फिल्म र डकुमेन्ट्री प्रदर्शनका लागि लाइनमा छन् । तर महिला कलाकारको सहभागितालाई निकै कम गरिएको छ । हालै निर्माण भएको एउटा चलचित्रमा एक मात्र महिला अभिनेत्री अतिफा मोहम्मदीले भूमिका निभाएकी छन् । चलचित्रका कलाकारहरू सिनेमा हलहरू खुल्ने भएपछि खुशी छन् र उनीहरूले फिल्महरू बनाउनको लागि पैसा उपलब्ध गराउनु परेको बताएका छन् ।“एक वर्षपछि सिनेमाको ढोका खोलिएको छ । हामी खुसी छौं,’ कलाकार अब्दुल सबोर खिन्जीले बताए । “हामीले आफ्नै सम्पत्तिबाट फिल्ममा खर्च गरेका छौं । हामी आफ्नो काम गर्न पाउँदा खुसी थियौं,” अर्का कलाकार फयाज इफ्तिखारले थपे। काबुलनिवासी जाहरा मुर्तजावीले एउटा महत्वपूर्ण सन्देश दिँदै भने, “यस क्षेत्रमा महिलालाई निषेध गर्नु हुँदैन किनभने यो महिलाको अधिकार हो । महिलाहरूको उपस्थिति बिना चलचित्र राम्रो हुन्छ भन्ने मलाई लाग्दैन । चलचित्रमा नायक तथा नायिकालाई भूमिका दिन विश्वभर नैै चलन छ ।” तालिबानले गत महिना जब महिला र किशोरीहरूलाई आवश्यक नपरेसम्म घरबाट बाहिर ननिस्कन र अनुहार सहित आफ्नो सम्पूर्ण शरीर ढाकेर मात्र बाहिर निस्कनु पर्छ भनेर घोषणा गर्दा धेरैलाई आश्चर्यमा पारेको थिएन । किनकि तालिवान समूहले महिलाहरूलाई स्वतन्त्र हुन दिनेछन् भन्ने धेरैले कल्पना गरेकै सथएनन् र सोही भएको छ । सन् १९९६ देखि २००१ सम्म तालिवान शासनको अन्तिम कालखण्डमा जस्तै वर्तमान् सरकारले पनि महिला मामिला मन्त्रालय खारेज गरको छ । तिबन्धित तालिवानले बालिकाहरूको लागि माध्यमिक शिक्षामा ह्युमन राइट्स वाच (एचआरडब्लु) को महिला अधिकार महाशाखाकी हिथर बारले तालिबानले महिला र बालिकाको अधिकार उल्लङ्घन गरेको सूची लामो र बढ्दो क्रममा रहेको बताए । अफगान महिला अधिकारकर्मीहरूले तालिबानले महिला अधिकारको सम्मान गर्ने वाचा झूटो भएको चेतावनी दिएको बताइन् । सन् २०२१ को अगष्ट १५ मा तालिबानले राजधानी काबुल कब्जा गरेपछिका दिनहरूमा यस समूहले महिलाहरूमाथिको कारबाहीलाई तीव्र पार्ने चेतावनी अफगानी अधिकारकर्मीहरूले दिएका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण बुधबार, चैत ११, २०८२
लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा
लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा बुधबार, चैत ११, २०८२
दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते
दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते बुधबार, चैत ११, २०८२
इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम
इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम बुधबार, चैत ११, २०८२
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी बुधबार, चैत ११, २०८२
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र बुधबार, चैत ११, २०८२
तेल भण्डार थप खोल्न जापानको आग्रह
तेल भण्डार थप खोल्न जापानको आग्रह बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP