Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्राविधिक शिक्षा आजको आवश्यकताः सांसद खड्का
प्राविधिक शिक्षा आजको आवश्यकताः सांसद खड्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
Hardik health
गोरखा–नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं संघीय सांसद चुडामणी खड्काले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थित नवजागृति चण्डी मा.वि.को ५७ औं वार्षिकोत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दैै नेता खड्काले सो कुरा बताएका हुन् । आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनुपर्ने बताउँदै खड्काले भने ‘शिक्षालाई अध्ययन गर्ने रूपमा मात्र लिनु हुँदैन, यसलाई उत्पादनको तयारीका रूपमा लिनुपर्दछ , एउटा तहको शिक्षा प्राप्त पछि आवश्यकता पुरा हुने बस्तुको उत्पादन गर्न सक्नुपर्दछ” । नवजागृति चण्डी मा.वि.विगत देखिनै देशैभरीमा उत्कृष्ट विद्यालयका रूपमा स्थापित विद्यालय रहँदै आएको सबैलाई अवगत भएको बताउँदै यसको अझै गुणस्तर वृद्धि गनुपर्नेमा उनले जोड दिए । विद्यालयको घेरावार, प्रयोगशाला, कम्युम्टर प्रयोगशालालगायतका भौतिक पुर्वाधार र शैक्षिक उन्ननयनका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताए । भीमसेन थापा गाउँपालिका अध्यक्षको अर्कमण्यताका कारण संघीय सरकारबाट प्राप्त करोडौं रूपैयाँको काम नहुनु भीमसेन थापा गाउँपालिका बासिका लागि दुःखद भएको बताउँदै तत्काल विकास निर्माणका काममा पनि लाग्न उनले उक्त कार्यक्रम मार्फत गाउँपालिकालाई निर्देशन गरेका थिए । कार्यक्रममा सोही वडाका गाउँपालिका अध्यक्ष इश्वर पाण्डे आफूलाई प्रमुख अतिथि नबनाएको भन्दै अनुपस्थित रहेको बताइएको छ । सांसद खड्काले गाउँपालिकामा आएको बजेटलाई आफ्नै पेन्सन मानेर कार्यकर्तालाई नबाड्न सुझाएका छन् । ‘राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि जसरी हाम्रा पुर्खाहरूले लडेर नेपाल जोगाए, आज हामी त्यही नेपालका नागरिक भएर गर्व गरिरहेका छौं, त्यसरी नै हामी हाम्रो एक रति भूमि पनि कसैले मिचेको सहन सक्तैनौ । ” सिमा विवाद समस्या समाधानका लागि प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताए । भूमी रक्षाका लागि सबै वीर गोरखालीहरू तयार रहनुपर्ने उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक ठाकुर प्रसाद पाण्डेले विद्यालयको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०७:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP