Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुरक्षा सदुढीकरण विषयक अन्तक्र्रिया सम्पन्न
सुरक्षा सदुढीकरण विषयक अन्तक्र्रिया सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
Hardik health
काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरण विषयक अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रम बौद्धमा सम्पन्न भएको छ । बौद्धस्थित कुशल बैङ्केट पार्टी प्लालेसमा सो कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा बौद्ध र काठमाडौं उत्तरपूर्वी भेगका विभिन्न संघसंस्थाहरूको व्यापक सहभागिता रहेको थियो । सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष वीरबहादुर वाइवाको सभापतित्व तथा काठमाडौं क्षेत्र नं. ३ का सांसद् कृष्णबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमका विशेष अतिथिहरूमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोख्रेल, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी, गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे, कागेश्वर–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण क्षत्र, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, सामुदायिक सेवा समितिका संस्थापक अध्यक्ष तथा संरक्षक जयमंगल लामालगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथि सांसद राईले बौद्ध र दक्षिणपूर्वी भेगमा विगतमा भन्दा अहिले शान्ति सुरक्षा, अमनचयनमा व्यापक सुधार भएको बताएका छन् । यस कार्यको निम्ति सामुदायिक सेवा समिति बौद्धलगायत अन्य स्थानीय संघसंस्थाले खेलेको भूमिका अनुकरणीय रहेको विचार व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय क्षेत्रका बारेमा समेटेर महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, स्थानीय महिला संघसंस्थाको प्रतिनिधित्व गर्दै दिदिबहिनी महिला समाजको तर्फबाट यशोदा लामा र चेतनशील महिला समूहबाट राधा पोखरेलले मन्तव्य राखेका थिए । साथै, सोे कार्यक्रममा महानगरीय प्रहरीवृत्त, बौद्धबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिबारेमा जानकारीमूलक श्रव्यदृश्य प्रस्तुति महानगरीय प्रहरीवृत्त, बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले गरे । दुई चरणमा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरमा उब्जिएका समस्यागत प्रश्नका बारेमा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोख्रेलले सम्वोधन गरेका थिए । कार्यक्रमको समापन गर्दै सामुदायिक सेवा समिति बौद्धका अध्यक्ष वाइवाले शान्ति सुरक्षा सुदृढीकरण गर्ने कार्यमा सामुदाय र प्रहरी दुवैको उत्तिकै जिम्मेवारी रहने धारणा राख्दै पर्यटक यस वर्ष २०२० मा आउने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोगकारी भूमिका निर्वाह गर्न स्थानीय संघसंस्थाहरूलाई थप जिम्मेवारी रहेको धारणा राखे । उनले समाजमा हुन सक्ने अप्रिय घटना चोरी, डकैती, लुटपाटका साथै विभेदपूर्ण व्यवहार, विकृति विसंगति हटाउन हामी बर्दी र बिना बर्दीका नागरिक सदैव सचेत रहनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा सामुदाय– प्रहरी साझेदारी अवधारणाअनुरूप महत्वपूर्ण योगदान गर्ने समाजसेवी जनम लामालाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०७:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP