Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
Search Here
फोटो फिचर
  • Home
  • फोटो फिचर
  • बुधबारे हाट
बुधबारे हाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ५, २०७९
budabarehatkiji3
Hardik health
ओखलढुंगा - ओखलढुंगाको खिजीफलाँटेमा हरेक बुधबार बुधबारे हाट लाग्ने गर्दछ । बुधबारे हाट व्यापारिकरणको बजार हाे ।तर वैदेशिक रोजगार र सुविधा खाज्दै यहाँ वरपरका मानिसहरु पातलिँदै गएको छ ,जसको असर बाक्लो हुने बुधबारे हाट सुनसान हुँदै गएको छ । पहिले पहिले फलाँटेमा वरपरका गाउँबाट प्रशस्त मात्रमा मानिसहरुको घुँइचो हुने र विभिन्न व्यापारिक सामानहरु किनबेच र साटासाट हुने गर्दथ्यो । यस हाटमा खुट्टा हाल्ने ठाउँसम्म मुस्किलल पाइन्थो । विभिन्न ठाउँबाट विभिन्न थरीका सामान लिएर हाट भर्न लेकबेसीँका मानिसहरु आउँथे । लेकको आलु, बेसीँको फलफुल ,तराईको लताकपडा, वरपरका डल्ले खुर्सानी, जहाँ जे उब्जनी हुन्थ्यो खाएर बचेका वा त अन्य केही नौलो खाद्य एवम् वस्तुका लागि हाटमा लेराउथे र किनबेच गरी लान्थे । गाउँमा सडक पुगेपछि विस्तारै यहाँका मानिसहरुको खाद्य नुन तेल ,लताकपडा एवम् अन्य वस्तुहरु आयत हुन थाले । युवा वर्ग पनि काम र सुखसुविधाका लागि शहर र विदेशिन थाले । तथापि बुधबारे हाटलाई जीवन्त राख्न यहाँका मानिसहरु आजसम्म अग्रसर भएर लागिपरेका छन् । ऊ बेलाको हाट र अहिलेको हाट भने धेरै भिन्नता देखिएका छन् । सायद समयसँगै परिवर्तन हुने चाहनाले हाे की !
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १९:३६
#बुधबारे_हाट
प्रतिक्रिया दिनुहोस्
थप फोटो फिचर
प्रदेश भाषा दिवस -२०८३ प्रभातफेरी (फाेटाेफिचर)
प्रदेश भाषा दिवस -२०८३ प्रभातफेरी (फाेटाेफिचर) बिहीबार, वैशाख २४, २०८३
सुकुम्वासी/भूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी
सुकुम्वासी/भूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी आइतबार, वैशाख १३, २०८३
चीर ठड्याएर फागु सुरु
चीर ठड्याएर फागु सुरु मंगलबार, फागुन १२, २०८२
चुनावी अभियानमा घरदैलो कार्यक्रम
चुनावी अभियानमा घरदैलो कार्यक्रम सोमबार, फागुन ४, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
नारायणघाट मुग्लिन सडकमा पहिरो
नारायणघाट मुग्लिन सडकमा पहिरो आइतबार, असोज ५, २०८२
जितिया पर्व (फाेटाेफिचर)
जितिया पर्व (फाेटाेफिचर) आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP