काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित वनमा मानव कंकाल भेटिएको छ ।
फेदी वनमन रहेको खहरे खोला नजिकै फेला परेको शवको कम्मर मुनिको भाग मात्रै भेटिएको छ ।
साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १३:५३