Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक सयको कोटाले व्यवसायी मारमा
एक सयको कोटाले व्यवसायी मारमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १, २०७९
Hardik health
काठमाडौं- केही दिनअघि वैदेशिक रोजगार विभागले काठमाडौंको बत्तीसपुतलीस्थित एक म्यानपावर कम्पनीमा छापा मार्‍यो । कारण थियो। म्यानपावर कम्पनीले मलेसिया जाने कामदारसँग अनधिकृत रुपमा पैसा उठाउनु । सरकारले २०७२ असारदेखि वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले ‘शून्य’ लागतमा मलेसिया जान पाउने नीति ल्याएपछि म्यानपावर कम्पनीले श्रमिकसँग सेवा शुल्कबापत अधिकतम १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको थियो । उक्त नियमविपरीत कसैले कामदारसँग अतिरिक्त पैसा उठाए त्यसलाई अनधिकृत ठहरिन्छ । यसैको अधारमा विभागले उक्त म्यानपावरमाथि छापा मारेको थियो । कानुनतः अवैध मानिए पनि म्यानपावर कम्पनीले किन कामदारसँग अतिरिक्त पैसा लिन्छन् भन्ने कुराको अन्तर्य गहिरो छ । सरकारले शून्य लागतमा वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने व्यवस्था गरेस“गै म्यानपावर कम्पनीले वर्षमा १०० जना श्रमिक अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी प्रावधान लागू गर्‍यो । अन्यथा त्यस्ता कम्पनीहरुको इजाजतपत्र खारेज हुने नियम बनाइयो । वर्षमा १०० जना अनिवार्य वैदेशिक रोजगारीमा पठाउनुपर्ने नियमका कारण आफूहरु ठूलो मारमा परेको म्यानपावर व्यवसायीहरुको गुनासो छ । सरकारले अवलम्बन गरेको नीतिका कारण वार्षिक कोटा पुर्‍याउन विदेशबाट कामदारको माग ल्याउन म्यानपावर व्यवसायीले आर्थिक रुपमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरु बताउँछन् । व्यवसायीले कोटा पूरा गर्नकै लागि विदेशबाट कामदारको डिमाण्ड (मागपत्र) ल्याउँदा ठूलो रकमको चलखेल गर्नुपर्ने अवस्था आएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनका अध्यक्ष कुमुद खनाल बताउँछन् । ‘विदेशबाट डिमाण्ड ल्याउनै कठिन छ,’ खनाल भन्छन्, ‘ठूलो पैसा चलखेल नगरेसम्म कामदारको डिमाण्ड ल्याउन सकि“दैन । यदि, कामदारको डिमाण्ड ल्याउन सकिएन भने कम्पनी खारेज हुन्छ ।’ पैसा तिरेर डिमाण्ड ल्याएपछि कामदारस“ग अतिरिक्त शुल्क लिनुपर्ने व्यवसायीको बाध्यता रहेको खनालको दाबी छ । उनका अनुसार एकातिर पैसा तिरेर डिमाण्ड ल्याउनुपर्ने, अर्कोतिर कामदारस“ग अतिरिक्त शुल्क लिए कारबाही खेप्नुपर्ने यस्तो दोहोरो मारमा व्यवसायी परेका छन् । यस्तो बाध्यकारी नियमका कारण मार खेपिरहेका व्यवसायीको हितका लागि सरकारले कोटा प्रणाली खारेज गर्नुपर्ने खनालको भनाइ छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुको लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था जायज भए पनि कार्यान्वयनमा जटिलता पैदा भएका कारण कोटा प्रणाली र शून्य लागतको व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने खनालले बताए ।  
प्रकाशित मिति: बुधबार, असार १, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP