Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • चाडबाडमा रेमिट्यान्सको हिस्सा बढ्दो
चाडबाडमा रेमिट्यान्सको हिस्सा बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
Hardik health
काठमाडौं– हिन्दू नेपालीहरूको महान् चाड दसै“तिहार नजिकिएसगैं बैंक तथा वित्तीय संस्थाहरूमा रेमिट्यान्सको दर पनि बढेको छ । वैदेशिक रोजगारमा जानेहरूले अघिपछिको समयभन्दा चाडबाडको समयमा अलि धेरै पैसा पठाउने कारणले पनि त्यसो भएको बैंकर्सहरूको धारणा पनि रहने गरेको छ । पश्चिम नेपालबाट पत्रकार मेघराज खड्काले पठाएको समाचारलाई आधार मान्दा पनि यी दिनमा आन्तरिक तथा बाह्य दुवै प्रकारका रेमिट्यान्सहरूमार्फत ठूलो मात्रमा रकम जिल्ला भित्रिएको देखिन्छ । जिल्लामा सबै बैंक तथा वित्तीय संस्थामार्फत मासिक दर १० करोड बढीको रेमिट्यान्स रकम भित्रिने आ“कलन गरिएको छ । वैदेशिक रोजगारमार्फत सहकारी संस्थाहरूमा जिल्लाकै सबैभन्दा बढी रेमिट्यान्स कारोबार गर्दै आइरहेको मध्य एक डिग्रे साइकुमारी नामक सहकारी संस्थाले मात्र मासिक १ करोड बढीको रेमिट्यान्स भित्राएको संञ्चालकको दावी छ । विषेशतः अन्य समयमा भन्दा स्वभाबिक रूपमा चाडबाडको समयमा बढी रेमिट्यान्स भित्रिने गरेको जिल्लाका अन्य सहकारीहरूको समेत एउटै मत रहेको छ । विदेशमा रोजगारीको सिलसिलामा रहेकाहरूले दशैंतिहार खर्च अनिबार्य जस्तो पठाउने भएकाले पनि सम्रग मुलुककै रेमिट्यान्स बढ्ने गरेको अर्थविद्हरूले समेत बताउने गरेका छन् । चाडबाडको अवसरमा कतार, मलेसिया, दुबई, ईरान, ओमन, जापान, कुवेत, अमेरिका र भारत लगायतका देशहरूबाट ज्यादा रेमिट्यान्स आउने गरेको छ । रुकुमकै हकमा भन्ने हो भने पनि जिल्लाको एनआइसी एसिया बैंक रुकुम शाखाबाट पनि मासिक सरदर ३५÷४० लाख बराबरको रेमिट्यान्स भित्रिने गरेको बताइन्छ । बैंकमा आउने रेमिट्यान्समा बाह्यभन्दा आन्तरिक रेमिट्यान्सको दर बढी रहेको बैंकका प्रवन्धक सुनिरजंग शाहले जानकारी दिए । रेमिट्यान्स गर्दा एक पटकमा ६० हजार भन्दा कम मात्र गर्न पाइने कानुनी व्यवस्था शुरु भएपछि रेमिट्यान्स भन्दा बैंकमा जम्मा गर्ने संख्या बढेको उनको भनाइ छ । त्यसैगरी महालक्ष्मी विकास बैंक रुकुम शाखामा पनि मासिक सरदर १ सय वटा रेमिट्यान्स जिल्लामा आउने गरेका छन । चाडबाड शुरु भएस“गै त्यसको दर पनि बढेको छ । अघिल्लो महिना १ सय वटा मात्र भएको रेमिट्यान्स यस महिना डेढ सय वटा बढी भएको बैंकका प्रवन्धक हरि शर्माले जानकारी दिए । ‘हाम्रो बैंकमार्फत महिनामा करिब ५० लाखको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ, अघिल्लो महिना ४२ लाख भित्रिएको छ,’ प्रवन्धक शर्माले भने, ‘चाडबाडको समयमा रेमिट्यान्स दर बढ्ने गरेको छ, यो महिना करिब ६३ लाख रकम भित्रिसकेको छ, अझै केहि रकम बढ्न सक्छ ।’ रुकुम, जाजरकोट,सुर्खेतलगायत जिल्लामा पनि दसै“तिहारजस्ता समयमा अत्याधिक मात्रामा रेमिट्यास्न भित्रने गरेको बताइन्छ । रेमिट्यान्सले धानेको मुलुकमा वैदेशिक रोजगारले ठूल्लो हिस्सा ओगटेको भएपनि सरकारले वैदेशिक रोजगारको क्षेत्रलाई अंकुश लगाउन नहुने धारणा कतिपय मयनपावर व्यवसायीको पनि छ । व्यवस्थितको नाममा व्यवसायीलाई अंकुश लगाउने कार्यले व्यवसाय गर्न नै मुश्किल हुने धारणा उनिहरूको रह“दै आएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०६:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP