Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जिउ तन्काउने व्यायामले हृदयरोगको खतरा कम
जिउ तन्काउने व्यायामले हृदयरोगको खतरा कम
admin123
admin123 शुक्रबार, कात्तिक ५, २०७३
download
Hardik health
दिनमा केवल २० मिनेटका लागि हात तथा खुट्टा तन्काउने व्यायाम -स्ट्रेचिंग एक्सरसाइज) गरेमात्रै पनि मुटुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने एक अध्ययनले देखाएको छ । जिउ तन्काउने व्यायामको कारण हातखुट्टाका मांशपेशीमा पर्याप्त लचकता आउने र यसले हृदयरोगको सम्भावना कम हुने शोधकर्ताहरुको भनाई छ । भारतीय शोधकर्ता डाक्टर रजनीश कपूरका अनुसार कोलेस्ट्रोलको स्तर न्यूनिकरणका लागि स्ट्रेचिंग व्यायामको प्रभाव तथा मुटको दरको विश्लेषण गर्नका लागि एक अध्ययन गरिएको थियो । घोडाको दुखाईबाट पीडित तथा हिँडडुल गर्न असमर्थ २२ जना मानिसहरुमा यस्तो अध्ययन गरिएको थियो । शोधबाट प्राप्त नतिजाबारे वर्णन गर्दै डाक्टर कपूर भन्छन्ः स्ट्रेचिंगका बेला हाम्रो सरीरले उल्लेखनीय कार्य गरेको हुन्छ । ठीक सोही प्रकारले व्यायाम गर्नाले स्वास्थ्यको दृष्टिले मुटु तथा नशासम्बन्धी लाभ मिल्दछ । झण्डै एक महिनासम्म सहभागीहरुलाई सामान्य स्ट्रेचिंग व्यायाम गर्न लगाएर उनीहरुको परीक्षण गर्दा ट्राइग्लिसेराइडमा औषत २० प्रतिशत, एलडीएलमा १२ प्रतिशत कमी आएको पाइयो । त्यस्तै मुटुको गति ८४ बाट घटेर ७० मा आयो अर्थात् १७ प्रतिशतले सुधार आएको पाइयो । शोधकर्ताका अनुसार दैनिक २० मिनेटको स्ट्रेचिंग व्यायामबाट हुने फाइदाको मात्रा हल्का एरोबिक व्यायामबाट प्राप्त हुने फाइदा समान हुन्छ । यो निकै सरल तथा सबै खाले व्यक्तिहरुलाई समेत सजिलो र अनुकुल पनि हुन्छ । आमरुपमा कामकाजी मानिसहरु खानपान तथा जिवनशैलीको बदलावका कारण हृदयरोगका सिकार हुन्छन् । यस्तोमा स्ट्रेचिंग व्यायाम जहाँपनि र जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ । यसको लागि सबैभन्दा महत्वपूर्ण कार्य भनेकै जिउका भागहरु तन्काउनु हो । कुर्सीमा बसीबसी पनि तपाइँ यसरी जिउ तन्काउनुहोस् की तपाइँको हात तथा खुट्टाका मांशपेशीहरु मज्जाले तन्किउन् । जो मानिसहरु कुनैपनि कारणले हिँडडुल गर्न पाउँदैनन् वा अरु व्यायाम तथा दौडमा सहभागी हुन पाउँदैनन् उनीहरुका लागि यो जिउ तन्काउने व्यायाम निकै लाभदायी हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक 
 चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक  बिहीबार, पुस १०, २०८२
भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ काे भिडियो सार्वजनिक
भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ काे भिडियो सार्वजनिक बुधबार, पुस ९, २०८२
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक
‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक बुधबार, पुस ९, २०८२
पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै
पुस ११ देखि ‘सेकाहा महोत्सव’ हुँदै मंगलबार, पुस ८, २०८२
जीवनका संघर्ष बोलेको गीत ‘सारंगीको साथी’ बजारमा
जीवनका संघर्ष बोलेको गीत ‘सारंगीको साथी’ बजारमा मंगलबार, पुस ८, २०८२
'चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक
'चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक सोमबार, पुस ७, २०८२
मङ्सिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर
मङ्सिरमा प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP