Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लिंकन युनिभर्सिटीअन्तर्गतका ११ कलेजको दीक्षान्त
लिंकन युनिभर्सिटीअन्तर्गतका ११ कलेजको दीक्षान्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २२, २०७८
IMG_9644 (1)
Hardik health
काठमाडौं– शिक्षामन्त्री देवेन्द्र पौडेलले स्वदेशका कलेजहरूले नै नयाँ विषयहरूको पठनपाठन शुरूवात गरेमा उच्च शिक्षाका लागी नेपाली विद्यार्थीहरू विदेश जान नपर्ने बताएका छन् । लिंकन युनिभर्सिटी कलेज मलेसियाअन्तर्गतका एघार वटा कलेजहरूको दीक्षन्त समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशी विद्यार्थीहरूले नेपालका कलेजहरूमा उच्च शिक्षा लिन सक्ने गरी आवश्यक वातावरण मिलाउन कलेज सञ्चालकहरूलाई आग्रहसमेत गरे । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान)का अध्यक्ष रेश्ता झाले लिंकन युनिभर्सिटीमा आबद्ध कलेजहरूले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रियस्तरको शिक्षाका विशेषता बारे प्रकाश पारिन् । लिंकन युनिभर्सिटी कलेजका प्रेसिडेन्ट प्रा.डा. अमिया भौमिकको सभापतित्वमा भएको समारोहमा कलेजका प्रो चान्सलर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुल्लाहले दीक्षित विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका थिए । लुकानका महासचिव लक्ष्मण पोखेरेलले लिंकन युनिभर्सिटी मातहतका कलेजहरूले समय सापेक्ष गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकता दिने बताए । समारोहमा दीक्षित विद्यार्थीहरूले आ–आङ्खनो अनुभव सुनाउँदै स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा पाएर गौरवान्वित भएको बताए । लिंकन युनिभर्सिटी कलेज अन्तर्गत एकेडेमी अफ कलिनरी आर्ट हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, टेक्सस् कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, आईआईएमएस लिंकन इन्टरनेसनल कलेज, के. एफ. ए विजनेस स्कुल एण्ड आइटी, वेस्टर्न मेगा कलेज, नेपाल विजनेस कलेज, एन् सी एम टी कलेज, पोखरा लिंकन इन्टरनेसनल कलेज, ग्रिन पिस लिंकन कलेज, बाल्मिकी लिंकन कलेज सञ्चालित छन् । समारोहमा व्याचलर तथा मार्टर्स दुवै सेमेष्टरका विद्यार्थीहरू दीक्षित भएका हुन् । कार्यक्रममा दिपक बज्राचार्यको व्यान्ड ‘रिदम’ ले साङ्गीतिक प्रस्तुति दिएको थियो । लिंकन युनिभर्सिटी कलेज हाल गुणस्तरीय शिक्षाका लागि विश्वमै ३५औं स्थानमा रहेको छ । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन र सूचना प्रविधिमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका शैक्षिक पाठ्क्रमहरू संचालन गरिरहेको लुक्यानका कोषाध्यक्ष सविन्द्र महर्जनले जानकारी दिए । ललितपुरको गोदावरीमा सम्पन्न समारोहमा २५ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP