Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अम्बिका-ओली प्रतिष्ठानले चार विधाका पुरस्कारकाे घोषणा
अम्बिका-ओली प्रतिष्ठानले चार विधाका पुरस्कारकाे घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १६, २०७८
1.Himala shamser Rana
Hardik health
झापा -रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको चार विधाका पुरस्कार नामसहित घोषणा गरेकाे छ।   यस वर्ष हिमालय शम्सेर जबरा, ‘सुभद्रा–मदन फाउन्डेसन’ ( मदन राई) ‘चन्द्रागिरि मेशिनरी उद्योग’ (गोविन्दभक्त श्रेष्ठ) ,युवती खड्का केसी र विवश पोखरेललाई  दिने प्रेस विज्ञप्तिमार्फत घोषणा गरेकाे हाे । प्रतिष्ठानले वि.सं.२०६७ सालदेखि कृषि, साहित्य/पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा नवौं वर्षको यात्रा तय गरिरहँदा रू ५ लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ समेत थप गरेको छ । यसै क्रममा नवौं सम्मान तथा पुरस्कार आगामी २०७९ बैशाख ४ गते काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन विकास बोर्डको सभाहलमा एक समारोहकाबीच समर्पण गरिने जानकारी गराएकाे हाे । ‘रूद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो । वि.स. १९८८ श्रावण १६ गते शुक्रबारका दिन तेह्रथुम आठराई, छातेढुङ्गा गा.वि.स. वडा नं. ६, होडागाउँमा पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्ररत्नको रूपमा जन्मिएका समाजसेवी प्रसाद ओलीको  प्रमुख उद्देश्य समग्र मानवहित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गरेको छ ।

श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार

[caption id="attachment_24176" align="alignleft" width="126"] हिमालय शम्सेर जवरा[/caption]  

विषम र प्रतिकूल परिस्थिति तथा चुनौतीहरुका बीच नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी भारतीय मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गरी नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन आधारस्तम्भको काम गरेको साथै नेपालको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पुर्‍याएवापत नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर काठमाडौं निवासी  हिमालय शम्सेर जवरालाई पहिलो पटक पुरस्कार राशी रु. ५,००,०००/-(पाँच लाख) तथा सम्मानपत्रसहित श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कारबाट सम्मानित गरिने बताइएकाे छ ।

  रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार [caption id="attachment_24172" align="alignleft" width="108"] गोविन्दभक्त श्रेष्ठ[/caption] [caption id="attachment_24173" align="alignright" width="98"] मदन कुमार राई[/caption] ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत ७ वर्ष देखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत रुपमा कृषि विज्ञ  मदन राईको नेतृत्वमा स्थापित ललितपुरस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ र कृषि पेशामा यान्त्रिकरणका माध्यामबाट उत्पादकत्व अभिबृद्धि, विद्यमान अधिक श्रम तथा समय खर्चिने परिपाटीमा सुधार गर्न सानादेखि ठूला कृषि औजारसमेत उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पुर्‍याएबापत काठमाडौंस्थित ‘चन्द्रागिरी मेशिनरी उद्योग’का गोविन्दभक्त श्रेष्ठलाई संयुक्त रुपमा पुरस्कार राशी रु. १,०१,१११/-(रु.एक लाख एक हजार एकसय एधार) तथा सम्मानपत्रसहित ‘रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार’बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएकाे छ । गौरादेवी स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार [caption id="attachment_24174" align="alignright" width="110"] युवती खड्का केसी[/caption]  अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरुको आर्थिक सशक्तिकरण, पारिवारिक स्वास्थ्य सेवा, प्राकृतिक तथा सामाजिक प्रकोपका पीडितहरुको उद्धार, सामाजिक कुसंस्कारविरुद्धको अग्रसरता साथै धार्मिक अनुष्ठानहरुमा पुर्‍याएको योगदानवापत काठमाडौं निवासी  युवती खड्का केसीलाई पुरस्कार राशी रु. १,०१,१११/-रु.एक लाख एक हजार एकसय एधार) तथा सम्मानपत्रसहित ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आमा पुरस्कार’बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएकाे छ ।   अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार  [caption id="attachment_24175" align="alignleft" width="62"] विवश पोखरेल[/caption]   विभिन्न साहित्यिक कृतिहरुको प्रकाशनसहित विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील भई नेपाली साहित्यको श्री बृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका कवि, कथाकार, निबन्धकार, समालोचक र नाट्यकर्मी मोरङ विराटनगर निवासी  विवश पोखरेललाई पुरस्कार राशी रु. १,०१,१११/- (रु.एक लाख एक हजार एकसय एधार) तथा सम्मानपत्रसहित ‘अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएकाे छ ।   देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार - यो सम्मान तथा पुरस्कार यस प्रतिष्ठानले स्थापनाकालदेखि रू ५१,१११/– प्रदान गर्दै आएकोमा यस वर्षदेखि कार्यसमितिले उक्त पुरस्कारको रकम बृद्धि गरी रू १,०१,१११/– प्रदान गर्ने निर्णय गरिएको जानकारी गराएकाे  छ ।  तर, विविध प्राविधिक कारणले यो सम्मान तथा पुरस्कार यस पटक प्रदान गर्न नसकिएकोमा प्रतिष्ठानले  क्षमा मागेकाे  छ ।  
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP