Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
प्रवास
  • Home
  • प्रवास
  • झरेका पात पतिंगरबाट दाना उत्पादन गरिँदै
झरेका पात पतिंगरबाट दाना उत्पादन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ३, २०७८
1 st All
Hardik health
काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले रुखबाट झरेका पात पतिंगरबाट पशुपन्छीले खाने दाना उत्पादन गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रले विभिन्न क्षेत्रमा छरिएका पातपतिंगरबाट गाई, कुखुरा र बाख्राले खाने दाना बनाएको जानकारी दिएको हो । केन्द्रलाई संस्थागत गर्न विभिन्न क्षेत्रसँग सम्बन्धित छरिएर बसेका भएपनि समाजका कृषि, वैकल्पिक उर्जा, वातावरण, स्वास्थ्य जडिबुटी तथा सामाजिक विज्ञानअन्तर्गत धार्मिक, पर्यटन, फोहोरमैला व्यवस्थापन, अपांगता भएकाहरूको लागि नयाँ प्रविधिको खोजीलगायत विभिन्न अनुसन्धानात्मक गतिविधिमार्फत राज्यलाई समुन्नत गराउन प्राकृतिक स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्न सक्रिय भइरहेकोसमेत जानकारी दिएको हो । त्यस्तै, नागार्जुन नगरपालिका–७ स्थित झाँक्रीवास सामुदायिक वनमा करिव ४२ फिट लामो ३ फिट चौडा र २.५ फिट मोटाइ भएको कालो ढुङ्गालाई ७ सय मिटर माथि तानेर स्थानीय गुरुङ डाँडामा लगेर ३० फिटको उभिएको मैत्रेय बुद्ध भनिएतापनि धार्मिक गुरुको सुझावअनुसार अभय मुद्राको बुद्ध भगवानको प्रस्थर मूर्ति निर्माण गर्न लागेको समेत केन्द्रले उल्लेख गरेको छ । केन्द्रले मूर्तिकार नोल्जामा आर्टस्का प्रमुख तथा अभयमुद्रा मूर्ति व्यवस्थापन समितिका सदस्य रवि शाक्यसँग सम्झौता भई श्रोत जुटाउँदै मूर्ति निर्माण कार्य अघि बढिरहेको समेत बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै युनेस्कोका उप महासचिव डा.बाबुराम अधिकारीले युनेस्कोले विज्ञान, शिक्षालगायत ७ वटा कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै केन्द्रको यो कार्यक्रमपनि परेको बताए । उनले झर्न लागेका र खेर गएका पातहरू संकलन गरेर दानाको रूपमा पशुपन्छीहरूलाई खुवाउन सफल भएको भन्दै वैज्ञानिक रमेश दाहाललाई धन्यवाद दिए । उनले भने,‘झर्न लागेका र खेर गएका पातहरू संकलन गरेर दानाको रूपमा पशुपन्छीहरूलाई खुवाए, त्यसको असर कतै परेको छैन् ।’ वैज्ञानिक दाहालको कामलाई नार्कले पनि सहयोग गरको उनले उल्लेख गरे । डा. अधिकारीले केन्द्रले ११÷१२ विरुवाका पातहरूबाट चार चरणमा ल्याएर विभिन्न पन्छाीलाई दाना बनाएको भन्दै खुशी व्यक्त गरे । धेरै मेहेनेत गरेकोमा केन्द्रको प्रंशसा पनि गरे । भोलिको दिनमा केन्द्रको यस काम अन्तर्राष्ट्रियस्तरमा पनि जानसक्ने धारणा राखे । पशु आहार नार्कका वैज्ञानिक अधिकृत बिमला शाहले नेपाल विज्ञान तथा प्रविधी अनुसन्धान केन्द्रको दाना बनाउने कार्यको खुलेर प्रशंसा गरिन् । पुर्ण रूपमा सक्षम व्यक्तिले आँट गर्न नसकेको काम एउटा अपांग व्यक्तिले गरेको भन्दै उनले यसबाट फाइदा धेरै हुनेसमेत जिकिर गरिन् । केन्द्र र दाहालको कामलाई सबै सम्बन्धित निकायले सहयोग गर्दै जाने हो भने साना देखि ठुला किसानहरूलाई पनि ठुलो राहत मिल्ने उनको भनाई थियो । त्यस्तै, पशु विज्ञ वसन्तकुमार श्रेष्ठले कुखुरा, बाख्रा र गाईले पनि खाने दाना रुखका पात पतिंगरबाट बनाएको भन्दै खुशी व्यक्त गरे । दानामा अझै पोषणतत्व बढाएर दानाको अभावमा पशुहरूलाई खुवाउन सक्ने बताए । विज्ञान मन्त्रालयका सचिव प्रमिला शाक्य बज्राचार्यले खेर गइरहेको पात पतिंगरबाट दाना उत्पादन गरेर निकै सह्रायिन काम केन्द्रले गरेको बताइन् । पातलाई पशुको खाद्यान्यको रूपमा प्रयोग गर्न सकिने दाहालले पत्ता लगाएपनि अब यसको लागि सबै मिलेर अगाढी बढाउन पर्नेमा जोड दिइन् । प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले केन्द्रका वैज्ञानिक रमेश दाहालले विश्व ब्रह्माण्डलाई देखेर समदृष्टि राखेको बताए । ‘हिन्दु धर्मको भाषामा कलियुग नराम्रो युग हो र बृद्ध धर्मको भाषामा यो भद्र युग हो, यसमा भद्र कल्प हुन्छ ।’ उनले भने । उक्त बुद्धको मुर्ति भविष्यको आकारमा रहेको भन्दै भविष्य व्याकरण मुर्ति भएकोसमेत गुरुङले जिकिर गरे । भविष्य व्याकरण मुर्तिलाई स्थापना गर्न खोजेको उनले सुनाए । अन्वेषकहरू उक्त मुर्तिको विश्लेषण र अध्ययन गर्न जानेसमेत उनले विश्वास व्यक्त गरे । बुद्धको मुर्तिलाई ध्यान केन्द्र र पिकनिक स्पोर्टको रूपमा स्थापित गर्न खोजिएको पनि उनले सुनाए । वैज्ञानिक तथा केन्द्रका अध्यक्ष रमेशप्रसाद दाहालले आफुहरूले निर्माण गर्न लागेको मुर्ति नेपालकै प्रतिष्ठित बुद्धका मुर्तिको रूपमा चिनाउने खोजेको बताए । स्थानीय वनस्पतिबाट पशु आहार बनाइएको र २÷३ वर्षपछि विदेशबाट कोदो र मकै पनि आयात नगर्ने वातावरण बनाउने उनको विश्वास थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
लिपुलेक सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति
लिपुलेक सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP