Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
प्रवास
  • Home
  • प्रवास
  • आमूल पार्टीकाे महाधिवेशन सम्पन्न
आमूल पार्टीकाे महाधिवेशन सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १, २०७८
Hardik health
काठमाडौं - आमूल परिवर्तन मसिहा पार्टीले प्रथम राष्ट्रिय महाधिवेसन सम्पन्न गरेको छ । गत फागुन २५ गते सम्पन्न भएको महाधिवेशनले भरत गिरीको नेतृत्वमा ७७ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पार्टीका केन्द्रीय अध्यक्ष भरत गिरीले गत फागुन २५ गते सम्पन्न प्रथम राष्ट्रिय महाधिवेसनले मार्ग निर्देशक सिद्धान्तमा आध्यात्मिक भौतिक समुन्नतवादलाई अगाडि लाने बताए ।समाजमा धार्मिक स्वतन्त्रता सहित राज्य धर्मनिरपेक्षता कायम गर्ने, बहुदलिय प्रतिस्पर्धा सहितको गणतान्त्रिक दुई सदनको व्यवस्था गर्ने पार्टीको धारणा रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘संघियता खारेजको लागि हाम्रो पार्टीले क्रान्तिकारी कदम चाल्नेछ ।यो व्यवस्थाबाट सबै आत्तिसके ।’ उनले राज्यको तर्फबाट कुनै पनि जाति, भाषी, भुगोललाई अवसर र दण्डमा पक्षपात गर्न नहुने तर्क गरे । ‘देशमा रोजगार र विकासको स्थिति, सबैखाले प्राकृतिक स्रोतको उत्खनन, प्रशोधन गरी देशलाई औद्योगिक क्रान्तिको लहर चलाउने नितिको अख्तियार गर्ने छ।’ अध्यक्ष गिरीले भने, स्वास्थ्य उपचार निशुल्क गरि ६५ वर्ष भन्दा माथिका नागरिकहरुलाई राज्यले नै सित्तैमा पालनपोषण गर्ने निति लागु गर्नुपर्छ भन्ने हामी स्वास्थ्यमा निति ल्याउन चाहान्छौ ।’ शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्नेमा उनले जोड दिए । उनले आफ्नो पार्टीले झुट बोल्नेलाई दण्डनिय हुने निति लागु गर्ने पनि बताए । उनले भने,‘झुटो मुद्दा लगाएर दुख दिने परिपार्टीको अन्त्य गर्न गर्नुपर्छ । लगाइएको आरोप पृष्टि नभएमा हामी आरोप लगाउने व्यक्ति नै दण्डित हुनुपर्ने निति लागु गर्न चाहान्छौ ।’ अभिनेता पल शाहमाथि लगाइएको आरोप झुट प्रमाणित भएमा आरोप लगाउने व्यक्तिनै दण्डित हुनपर्ने उनले विचार व्यक्त गरे । अध्यक्ष गिरीले देशको रक्षाको लागि आधुनिक हतियारको भण्डारण तथा उत्पादन नेपालमै गर्ने आफ्नो पार्टीको निति भएको स्पष्ट पारे । उनले नेपालले कृषिमा आधुनिकिकरण गर्ने निति जसरी पनि लागु गर्ने आफ्नो पार्टीको उद्देश्य रहेको सुनाए । प्रमुख दल र नेताहरु नेपाली जनताको जनतामुखी चिन्तनमा नभई आफु केन्द्रीत भएको पनि उनले आरोप लगाए । उनले अहिले नेतृत्वकर्ताहरुको कारणले नै व्यवस्था नै धरापमा परेको धारणा राखे । नेपाल र भारत अहिले पनि १८औं शताब्दीमा रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले मानवलाई पशुभन्दा उन्नत जात हो भन्ने चेतना अझैपनि विकास नभएको जिकिर गरे । उनले भने,‘नेपालमा मानवलाई पशु भन्दा तल्लोस्तरमा राखेको सुन्दा आज पनि विश्व समुदायमा नेपाल लज्जित भएको छ ।’
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
लिपुलेक सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति
लिपुलेक सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP