Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड ४८ विधामा प्रदान, लिजेन्ड्री सिने नायिकामा मल्ल
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड ४८ विधामा प्रदान, लिजेन्ड्री सिने नायिकामा मल्ल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २९, २०७८
sarmila samman-1
Hardik health
काठमाडौं - दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ काठमाडौंमा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । विभिन्न ४८ विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो ।
माहिरो फेशन एन्ड डिजाईनको प्रस्तुति तथा टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म प्रालि र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा सम्पन्न यो अवार्डलाई अभिनेताद्धय यसराज गराच, दीक्पाल कार्की र अभिनेत्री तेजुला खतिवडाले सँयुक्त रुपमा आयोजना गरेका हुन् ।
सो समारोहमा बरिष्ट अभिनेत्री शर्मिला मल्ललाई ‘स्पर्श लिजेन्ड्री सिने नायिका–२०२१’ अवार्डबाट सम्मानित गरियो । शर्मिलाको सम्मानमा उनको विभिन्न चलचित्रका गीतहरुमा विभिन्न कलाकारले नृत्य गरेका थिए । यो सम्मानले आफुलाई निकै खुसी मिलेको अभिनेत्री शर्मिलाले कार्यक्रममा बताईन् ।
शसस्त्र प्रहरी बलका महानिरिक्षक तथा बरिष्ट गीतकार शैलेन्द्र खनाल (सरद)को प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा, संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तानलगायत विभिन्न कलाकारहरु विशेष अतिथि थिए ।
समारोहमा ट्रफीको अनावरण गर्दै अग्रज गीतकार तथा शसस्त्र प्रहरी बल प्रहरी महानिरिक्षक खनालले यस्ता म्युजिक भिडियो अवार्डले चलचित्र, गीत सँगीत तथा म्युजिक भिडियो क्षेत्रमा कार्यरत कलाकारलाई अघि बढ्न अझ धेरै प्रेरणा मिल्ने भनाई राखे । अग्रज देखि नयाँ पुस्तासम्मलाई पुरस्कृत गर्नु अवार्ड समारोहको विशेषता भएको उनले बताए ।
कार्यक्रममा दीपकमा सिंहको कोरियोग्राफीमा अभिनेत्री साक्षी लम्साल, कोरियोग्राफर नरेशबीर सिंह, समिता गिरी, शुभ आचार्य, मनोज बिके, तेन्जु योन्जन, परिष्ना बास्तोला, दीपकमान सिंह र हेमन्त गुरुङसहितका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरे । कार्यक्रममा निर्णायक सरिता भारतीले आफ्नो देउडा गीत हे गाजली प्रस्तुत गरेर दर्शकलाई नचाईन् ।
कार्यक्रमको मुख्य निर्णायक बरिष्ट रँगकर्मी बीरेन्द्र हमाल, निर्णायकमा बरिष्ट कोरियोग्राफर सुवास बुढाथोकी, अभिनेताहरु विशाल बिष्ट, गायिका सरिता भारती र अभिनेता मोडल, अभिनेता मोडल प्रवण भुसाल थिए ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निवर्तमान अध्यक्ष मनोज केसी, बरिष्ट नृत्य निर्देशक कमल राई, बरिष्ट ब्युटिसियन तथा लायन्स क्लब अफ काठमाडौं अभियानकी अध्यक्ष सोनी कारँजित, एन्फाका अध्यक्ष सुन्दर थापा, अभिनेत्री अनु शाह, कुमारी बैंकका सिईयो रामचन्द्र खनाल, चलचित्र निर्देशक नवल नेपाल, पत्रकार सूर्य चन्द, संगीतकार राजेन्द्र बजगाई, चलचित्र निर्देशक तथा अभिनेता रोशन कुमारलगायत विभिन्न अतिथिहरुले कार्यक्रममा अवार्ड प्रदान गरेका थिए ।
अवार्ड समारोहलाई अभिनेताद्धय यसराज गराच र दीक्पाल कार्कीले निकै रमाईलो र भव्यसँग सञ्चालन गरेका थिए । यस्तै आकर्षक नृत्य र गायन प्रस्तुतिले सो समारोहको रौनक बढायो ।
सम्मान तथा अवार्ड प्रदान गरिएका विधाहरु
क.बिशिष्ट योगदान सम्मान
१. स्पर्श म्युजिक भिडियो लिजेन्ड्री नायिका अवार्ड – बरिष्ट नायिका शर्मिला मल्ल २. लिजेन्ड्री कोरियोग्राफर अवार्ड – बरिष्ट नृत्य निर्देशक बसन्त श्रेष्ठ ३. लिजेन्ड्री सिनेमाटोग्राफर अवार्ड – बरिष्ट छायाँकार शिब ढकाल ४. सर्वोत्कृष्ट सिने मेकअप आर्टिष्ट – रितु राना ५. सर्वोत्कृष्ट चलचित्र पत्रकार – बिष्णु सुवेदी (लेन्स नेपाल) ६. सर्वोत्कृष्ट चलचित्र महिला निर्देशक – सम्झना उप्रेती रौनियार ८. सर्वोत्कृष्ट पाश्र्व गायक – प्रताप दास (हर युग होस)
ख.सर्वोत्कृष्ट विधा
१. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक – बिजेश पौडेल (सरिताका दिदी) २. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार– लुज सिंह (चोरी मन सुटुक्क) ३. सर्वोत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफर– केशब राज भट्ट (पिरिती बस्या) ४. सर्वोत्कृष्ट गीतकार डायस्पोरा – निर्मलराज परिवेश (चेप्टे सुन) ५. सर्वोत्कृष्ट बाल गायन– यस श्री मर्हजन (दया थात) ६. सर्वोत्कृष्ट गीतकार-  डब्बु क्षत्री ( हे गाजली) ७. सर्वोत्कृष्ट बाल मोडल– परिष्ना बास्तोला (पिरती लाउन सिकाईदेउ) ८. सर्वोत्कृष्ट राष्ट्रिय गीत भिडियो मोडल– रिचा थापा (नेपाली हुँ म) ९. सर्वोत्कृष्ट आधुनिक गीत मोडल महिला – आशा पौडेल (पिरती बस्यो) १०. सर्वोत्कृष्ट पप गीत भिडियो मोडल महिला– एलिजा गौतम ( बिस्तारै बिस्तारै) ११. सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष– सागर लम्साल (तिम्रो मन) १२. सर्वोत्कृष्ट म्युजिक भिडियो महिला निर्देशक – बिना श्रेष्ठ (न्याय मरेको देश) १३. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक – मिलन चाम्स (सिमाना पारी) १४. सर्वोत्कृष्ट म्युजिक भिडियो – सिमाना पारी (मिलन चाम्स)
ग. आधुनिक विधा
१. सर्वोत्कृष्ट आधुनिक गीतकार डायस्पोरा – कृष्ट क्षत्री (यो आँखा) २. सर्वोत्कृष्ट आधुनिक गीत गायक – सिताराम पोखरेल ( काँडा उम्रियो) ३. सर्वोत्कृष्ट आधुनिक गीत गायिक – सुवानी मोक्तान (मायाँ होकी) ५. सर्वोत्कृष्ट आधुनिक गीत भिडियो एडिटर – दिनसन शाह ( पिरती बस्यो) ६. सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल पुरुष – जार्डन राजभण्डारी (वारा वारा)
घ.नवोदित विधा
१. सर्वोत्कृष्ट नव गायक, गणेश थापा (आयो तिम्रै राजा) २. सर्वोत्कृष्ट नव मोडल, अनुभूति श्रेष्ठ (मनको माया) ३. सर्वोत्कृष्ट म्इुजिक भिडियो नव निर्देशक बिक्रमादित्य शाह (पिउन सुरु गरेपछि...) ङ. मेकअप तथा ड्रेस विधा १. सर्वोत्कृष्ट मेकअप आर्टिष्ट शैलजा शाह २. सर्वोत्कृष्ट ड्रेस डिजाईनर, कुसुम क्रियसन
च.आदिबासी विधा
१. सर्वोत्कृष्ट इन्डिजिनियस गीत भिडियो पुरुष मोडल – विश्वास जँग रायमाझी (बासुदेब) २. सर्वोत्कृष्ट इन्डिजिनियस गीत भिडियो महिला मोडल– सनुता गिरी  (फिक्का फिक्का ३. सर्वोत्कृष्ट आदिबासी गीत भिडियो निर्देशक – हिरा चौधरी (गाव मे देखम) ४. सर्वोत्कृष्ट आदिबासी म्युजिक भिडियो – वयागु जुला –सरस्वती मानन्धर
छ. लोक दोहोरी अवार्ड
१. सर्वोत्कृष्ट म्युजिक भिडियो एडिटर – पदम सुवेदी (फुर्के जुँगा) २. सर्वोत्कृष्ट लोक दोहोरी गायक – चिज गुरुङ (सान्नानी) ३. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल पुरुष – सुधिर श्रेष्ठ (फुर्के जुँगा) ४. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल महिला– करिश्मा ढकाल (पुकुली) ५. सर्वोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशक – दीपक मान सिंह (जोवन)
ज. इमर्जिङ विधा
१. सर्वोत्कृष्ट इमर्जिङ महिला मोडल– आरध्यलक्ष्मी खड्गी २. सर्वोत्कृष्ट इमर्जिङ पुरुष मोडल– युवराज खतिवडा ३. सर्वोत्कृष्ट लोक पप इमर्जिङ महिला मोडल– बिना रानामगर ४. सर्वोत्कृष्ट इमर्जिङ कोरियोग्राफर– आशिष नापित
झ. जुरी अवार्ड 
१.गीतकार डायस्पोरा जुरी अवार्ड–उत्तम भण्डारी (किन रुन्छ मन) २. म्युजिक भिडियो नव निर्देशक जुरी अवार्ड– अर्जुन भुसाल (ए प्रिया) ३. गायन तर्फको जुरी अवार्ड– छेवाङ लामा (जात) ४. म्युजिक भिडियो निर्देशक जुरी अवार्ड–  देबेन्द्र पान्डे (मन बुढो भएन) ५. इमर्जिङ कोरियोग्राफर जुरी अवार्ड–तेन्जु योन्जन)
ञ. विविध सम्मान विधा
१.सक्रिय मोडलिङ योगदान–साक्षी लम्साल २.सक्रिय अभिनय योगदान–रोहित रुम्बा ३. बेस्ट फेसन कोरियोग्राफर – हिमानी सुब्बा ४. बेष्ट रियालिटी शो कोरियोग्राफर– नरेश बीर सिंह ५ बेष्ट युथ इन्टरप्रेटर- अभिशेषक लामा ६. स्पेशल एबल हिरो- सानुबाबु बज्राचार्य ७. सोसियल हिरो सम्मान - सुनिल खड्का

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP