फागुन २९ गते
मेष
जीवनसाथीको सहयोग प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
वृष
प्रभाव र सम्मानमा वृद्धि हुनेछ । दैनिक जीवन सुखी रहनेछ ।
मिथुन
विरोधी सक्रिय रहनेछ तर असफल हुनेछ ।
कर्कट
सन्तुलित आहार लिनुहोला । पेटसम्बन्धी समस्या हुनसक्छ ।
सिंह
आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ ।
कन्या
खर्चमा नियण्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
तुला
व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृश्चिक
सवारीमा सावधानी आवश्यक छ । राजनीतिक कार्य सफल हुनेछ ।
धनु
नयाँ काम बन्नेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर
आम्दानी बढ्नेछ । राजनीतिक कार्यमा रोकावट आउनेछ ।
कुम्भ
पारिवारिक कार्य सफल हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मीन
व्यर्थको यात्रा हुनेछ । साहसी कार्य सफल हुनेछ ।