फागुन २७
मेषः
स्वास्थ्य राम्रो रहनेछ । राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ ।
वृषः
धार्मिक कार्यमा सहभागी हुने योग छ । विवादमा फस्न सक्छ ।
मिथुनः
अचल सम्पत्तिमा वृद्धि हुनेछ । नातेदारस“ग भेट हुनेछ ।
कर्कट
शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा ख्याल राख्नुहोला ।
सिंहः
आर्थिक लाभ तथा व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
कन्याः
पद र प्रतिष्ठामा वृद्धि हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुलाः
दाम्पत्य जीवन सुखद् रहनेछ ।
वृश्चिकः
आकस्मिक यात्राको योग देखिन्छ । सबै कार्यमा सावधानी अपनाउनुहोला ।
धनुः
पारिवारिक खुसी प्राप्त हुनेछ ।
मकरः
प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
कुम्भः
पेट र मुटुका रोगीहरुले विशेष ख्याल राख्नुपर्नेछ ।
मीनः
आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । राजनीतिक सहयोग प्राप्त हुनेछ ।