फागुन २० गते
मेष
नयाँ मित्र बन्नेछ । मनमा अशान्ति बढ्नेछ ।
वृष
विवाद हुने योग छ । मनोवल उच्च रहनेछ ।
मिथुन
धन लाभमा कमी आउने । अनावश्यक खर्च बढ्नेछ ।
कर्कट
सवारीसाधनमा सावधानी अपनाउनुहोला । घरेलु कार्यमा अनावश्यक खर्च हुनेछ ।
सिंह
समय अनावश्यक कार्यमा खेर जाने देखिन्छ । विरोधी सक्रिय रहनेछ ।
कन्या
सबै कार्यमा धैर्य राख्नुहोला । धर्मपालनामा रूचि बढ्नेछ ।
तुला
शुभ समय तथा सामाजिक कार्यहरुमा सहमागिता बढ्नेछ ।
वृश्चिक
मनोरञ्जनमा समय खर्च हुनेछ । पुरानो काम बन्नेछ ।
धनु
अनावश्यक कार्यमा ध्यान नलगाउनुहोला ।
मकर
व्यापारिक लाभ प्राप्त हुनेछ । साथीभाइबीच सुमधुर सम्बन्ध बन्नेछ ।
कुम्भ
नयाँ सम्पर्क तथा कार्यहरु बढ्ने योग छ ।
मीन
राजनीतिक लाभ तथा दाम्पत्य जीवन सुखमय रहनेछ ।
तपाईको दिन शुभ रहोस् ।