मेष
दैनिक कार्यमा प्रगति हुने देखिन्छ । नयाँ सम्बन्ध बढ्नेछ ।
वृष
समय वर्वाद हुनसक्छ । अचल सम्पत्ति बढ्ने योग छ ।
मिथुन
नैतिकता बढ्ने तथा व्यापारिक कार्यमा प्रगति हुने देखिन्छ ।
कर्कट
स्वास्थ्य राम्रो रहनेछ । मनोरञ्जनको अवसर जुर्नेछ ।
सिंह
यात्रा सफल हुनेछ । सभा समारोहमा सहभागिता बढ्नेछ ।
कन्या
काम तथा प्रभाव र सम्मान बढ्ने योग छ ।
तुला
आम्दानी राम्रो हुनेछ । नौलो कार्य प्रारम्भ हुने देखिन्छ ।
वृश्चिक
कार्यमा सफलता तथा स्वास्थ्य राम्रो रहनेछ ।
धनु
खर्च बढी हुनसक्छ । लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ ।
मकर
अनावश्यक इच्छामाथि नियण्त्रण राख्नुहोला ।
कुम्भ
पराक्रम बढ्नेछ । सवारीसाधन चलाउ“दा सावधानी अपनाउनुहोला ।
मीन
काममा अनुकूल प्रगति रहनेछ । राजनीतिक सहयोग प्राप्त हुनेछ ।