Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सम्पादक राईको स्मृतिमा सभा
सम्पादक राईको स्मृतिमा सभा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १५, २०७८
274699767_1126952468077901_4593214972151425052_n
Hardik health
काठमाडौं– हलेसीे प्रतिष्ठानले प्रभाव राष्ट्रिय दैनिकका सम्पादक दिवंगत कमलराज राईको स्मृतिमा शनिबार शोकसभा आयोजना गरेको छ । चाबाहिलस्थित ए वान पार्टी प्यालेस एण्ड क्याफेमा आयोजित शोकसभामा विभिन्न क्षेत्रका व्यक्तिहरूले दिवंगत राईको योगदानबारे चर्चा गरेका थिए । सो कार्यक्रममा प्रभाव राष्ट्रिय दैनिकका पत्रकार दीपा सुनुवारले उनको जीवनीका बारेका बताएकी थिइन् । उनले दिवंगत राईले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान र सामाजिक जीवनका बारेमा चर्चा गरेकी थिइन् । शोकसभामा बोल्दै विकास राईले दिवंगत राई समाजिक कार्यमा निकै अग्रसर थिए । उनी गाँउमा एक प्रतिभाशाली व्यक्ति रहेको कार्यक्रममा बताएका थिए । यस्तै, कार्यक्रममा किशोर राईले सम्पादक राई एक आदर्श पात्र भएको बताएका थिए । उनले शोकमा भएका परिवारलाई ‘किराँती मर्ने हैन सर्ने’ बताउँदै बलियो बन्न सहयोग गर्ने बताए । उनी निकै मिलनसार व्यक्तित्व भएका एक आदर्श पात्र भएको उनले बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमिति सदस्य रमेशकुमार बोहोराले दिवंगत राईको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले भने ‘आँखामा राख्दा पनि नबिजाउने मान्छे हुन् कमलजी ।’ कोभिडको समयमा धेरैलाई सहयोग गरेको, ट्रान्स्पोर्ट टिमलाई परिचालन गर्न उनले विशेष सहयोगसमेत गरेको स्मरण गरेका थिए । ‘धेरै कोभिड संक्रमितलाई बचाउने कमलजीलाई बचाउन असफल भएकोमा मलाई निकै दुःख लागेको छ’, उनले भने, ‘स्वर्गीय राईको स्मृतिमा आजीवन अक्षय कोषले सधैं उनले गरेको कामको सम्झना हुने र प्ररित गर्ने छ ।’ सभामा सामाजिक लोकतान्त्रिक पार्टीका नेता कुमार राईले भने, ‘राईको असमायिक निधनले समाजलाई निकै क्षति भएको बताए । उनको आत्माले शान्ति पाओस् । शोकमा परेकी उनकी पत्नीलाई ईश्वरले सान्त्वना दिऊन् ।’ सभामा दिवंगत राईकी जीवनसंगी लालसरा राईले दुःखको समयमा सान्त्वना दिने र सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘उहाँका बाँकी रहेका सबै इच्छा पूरा गर्नु छ, आठ वर्षको यात्रामा मात्र उहाँ रहनुभयो मसँग’ । उनले कार्यक्रममा उनका बारेमा जीवनी पुस्तकका रूपमा प्रकाशन गर्ने बताइन् । कार्यक्रममा उनले प्रभाव पब्लिकेशनलाई निरन्तरता दिने अठोट पनि व्यक्त गरेकी थिइन् । उनले आफ्ना पतिको मृत्युपछि बजारमा प्रभाव पब्लिकेशन बन्द हुने हल्ला चलाइएकोमा असन्तुष्टि व्यक्त गरिन् । उनले बजारीया हल्लाको पछि नलाग्न पनि उनले सुझाव दिइन् । उनले आफ्ना पति दिवंगत राईले पढेको विद्यालयमा एक लाखको स्मृति कोष स्थापना गर्ने योजना रहेको बताइन् । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डिकेन्द्र बहादुरले देशले एक होनहार पत्रकार र सम्पादक गुमाएको बताएका थिए । उनले शोकको घडीमा पनि अलिकति पनि विचलित नभई उनका काम र कर्तव्य निभाउन हरबखत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP