
तिथि -सप्तमी
नक्षत्र-विशाखा, कृष्णपक्ष
मेष (चू, चे,चो, ला, लि, लू,ले, लो, अ)
पराकममा वृद्धिको योग छ । साथी भाइबीच सुमधुर सम्बन्ध बनिरहनेछ ।
वृष (ई, उ,ए,ओ,वा,वी,वू,वे, वो)
वाणी संयम राख्नुहोला । राजनैतिक कार्य सफल हुन्छ ।
मिथुन (का, की,कू,घ, ड.,छ, के, को, हा)
जोखिम भएको कार्यमा लाभ हुनेछैन । व्यर्थको यात्रा र परेशानी हुन्छ ।
कर्कट (ही,हू, हे, हो,डा,डि,डु, डे,डो)
धार्मिक कार्यहरुमा रुचि बढनेछ । वाहन सावधानी राख्नुहोला ।
सिंह (मा, मि, मू,मे,मो, टा, टी, टू, टे)
पुरानो मित्रहरुसित भेटघाट हुनेछ । सामान्य रुकावट एवं अशान्ति दिनेछ ।
कन्या (टो,प,पी,पू, ष,ण,ठ, पे,पो )
नौलो कार्यमा प्रगति हुनेछ । कुनै पनि कार्यमा हतार नगर्नु होला ।
तुला (र, री, रु,रे,रो, ता,ती,तू, ते)
नयाँ काम बन्नेछ । बाहिरी सहयोग भने प्राप्त हुनेछ ।
वृश्चिक(तो, ना,नी,नू, ने,नो ,या, यी,यू )
रचनात्मक कार्यमा सफलता मिल्नेछ । वाहनमा भने सावधानी राख्नुहोला ।
धनु (ये,यो,मा, भी, ध, फा, ढ, भे)
नाता–गोतासँग मनमुटाव रहन्छ । धन लाभमा भने कमी हुन्छ ।
मकर(भो,जा,जी, खि,खु, खे,खो,गा,गी)
पारिवारिक उलझन तनावमा वृद्धि गर्छ । धैर्य र आत्मविश्वास राख्नुहोला ।
कुम्भ(गू,गे, गो,सा,सी,सू,से,सो, दा)
धैर्यता र शान्तिमा वृद्धि हुनेछ । सभा समारोहमा सहभागी हुनुपर्ने छ ।
मीन(दी, दू,थ, झ,दे, दो, चा, ची)
प्रियजनसँग भेंट हुनेछ । नकारात्मक कुराले अशान्ति उत्पन्न गर्छ ।
(
आचार्य श्री स्वामी ध्रुव माइंड मैनेजमेन्ट गुरु ,इन्टरनेशनल एस्टोलोजिकल फोरम)