तपाईंको आजको राशिफल :मंगलबार
मेष: पराक्रम र प्रसिद्धि बढ्ने । दैनिक कार्यमा सफलता प्राप्त हुने ।
वृष: खर्च नियन्त्रण गर्नुपर्ने छ । पेटसम्बन्धी समस्या आउन सक्छ ।
मिथुन: अचल सम्पत्ति बढ्ने योग छ । लापरबाही नगर्नुहोला ।
कर्कट: विवादमा फस्न सक्ने देखिन्छ । खानपान ध्यान दिन जरुरी छ ।
सिंह: सन्तान सुख प्राप्तीको योग छ । संयमता अपनाउनुहोला ।
कन्या: स्वास्थ्य राम्रो रहने, प्रियजनस“ग भेट र नया“ सम्बन्धबाट सहयोग प्राप्त हुने ।
तुला: कृषिजन्य कार्यमा लाभ हुने । खर्च र अहंकारमाथि नियन्त्रण राख्नुहोला ।
वृश्चिक: घरेलु जिम्मेवारी बढ्ने छ । लेनदेनमा सावधानी अपनाउनुहोला ।
धनु: यश र पराक्रम बढनेछ । आकस्मिक लाभ र प्रगति हुनेछ ।
मकर: विरोधी सक्रिय रहने छ तर असफल हुनेछ । सवारीसाधनमा सावधानी अपनाउनुपर्ने छ ।
कुम्भ: शैक्षिक प्रगति हुनेछ । शुभकार्यमा खर्च हुने देखिन्छ । अनावश्यक जिम्मेवारी नलिनुहोला ।
मीन: बाहिरी सहयोग लिनुपर्ने छ । अनावश्यक विवाद हुने योग रहेकोले संयमता अपनाउनुहोला ।
तपाईंको दिन शुभ रहोस् ।