Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • प्रचण्डसँग राजेशपायलले भने– 'खुवालुङ हाम्रो आस्था हो’
प्रचण्डसँग राजेशपायलले भने– 'खुवालुङ हाम्रो आस्था हो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ६, २०७८
Rajespayel
Hardik health
काठमाडौं — गायक राजेशपायल राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटका छन् । केही समयअघि मात्र एक अन्तर्वार्तामा ‘नेता भनेको प्रचण्डजस्तो हुनुपर्छ’ भनेर प्रचण्डको तारिफ गरेका राजेशपायल बिहीबार उनको निवासमै भेट्न पुगे । अध्यक्ष प्रचण्डसँगको भेटमा खुवालुङ, नेपाली गीतसंगीत र २०६२ सालमा खोटाङको बुइपास्थित माओवादीले आफ्नो घरमा आगो लगाएकोबारे कुरा गरेको गायक राईले बताए । उनले भने, ‘घर जलाएको कुरा सुनाउँदा अध्यक्षज्यूले गल्ती भयो, माफ पाउँ भन्नुभयो ।’ राजेशपायलले खुवालुङको विषयमासमेत अध्यक्ष प्रचण्डसँग कुरा गरेको उुनाउँदै भने, ‘खुवालुङ हाम्रो आस्था हो । पानीजहाजभन्दा ठूलो हो, त्यसैले नफुटाउनुस् भन्दा उहाँले अस्थाका केन्द्र जोगाउनुपर्छ भन्नुभयो ।’ सप्तकोशी त्रिवेणीमा रहेको ढुंगालाई राई सम्ुदायले खुवालुङको रूपमा मान्दै आएको छ । खुवालुङको किराँतीहरुले आस्था र एकताको प्रतीकको रुपमा सम्मान गर्छन् । किराती मुन्धुमअनुसार दक्षिणबाट उत्तर जाने क्रममा किराती पुर्खाहरू खुवालुङ आइपुगेका थिए । उक्त खुवालुङ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक सभामा ‘सप्तकोशीमा स्टिमर चलाउन एउटा ढुंगा अवरोध भएको बताउँदै सो अवरोधलाई क्रेन लगाएर फाल्ने बताएपछि विवादमा आएको थियो । ओलीले भनेका थिए, ‘स्टिमर चढेर चतराबाट ११ मिनेटमा भोजपुर र ११ मिनेटमा भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुंगो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दै छौंं ।’ आफ्नो सांस्कृतिक आस्था र सभ्यताको धरोहर मान्दै आएको उक्त ढुंगा फुटाएर फाल्ने बताएपछि किरातीहरूले ‘खुवालुङ फुटाउन हुँदैन मात्र भनिरहेका छैनन्, सरकारले जबर्जस्ती गरे प्रतिकार गर्ने पनि बताइरहेका छन् ।’ बिहीबार राजेशपायलसँग चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाललगायतका कलाकारले अध्यक्ष प्रचण्डलाई भेटेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छन् । स्वकीय सचिव दाहालका अनुसार अध्यक्ष प्रचण्डले ती कलाकारसँग एक्लाएक्लै भेट गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०५:४६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP