Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सार्वजनिक जग्गा युनियनको कब्जामा
सार्वजनिक जग्गा युनियनको कब्जामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २५, २०७८
Hardik health
काठमाडौं– सरकारी कर्मचारीकै संलग्नतामा अनामनगरको २ रोपनी जग्गा युनियन हाउस नामक एक रेस्टुरेन्टले कब्जा गरेको छ । दलीय पहुँचकै कारण देशभर सरकारी जग्गा गैरकानुनी तबरबाट भोगचलन गरी कब्जामा पार्दै आएको सो हाउसले अनामनगरमा पनि सार्वजनिक जग्गा आफूखुसी भोगचलन गर्दै आएको पाइएको हो । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारकै पूर्वीय गेटको विपरीत दिशातर्फको ५० मिटरमा रहेको सरकारी जग्गालाई ‘युनियन हाउस’ले महल बनाएर सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । उक्त रेष्टुरेन्टमा सरकारी, गैरसरकारी तथा विभिन्न कार्यक्रम हुँदै आएको छ । यही युनियन हाउसले सरकारी जग्गा कब्जा गरेर पार्किङ गर्दासमेत सरकारी निकायबाट कुनै कारबाही अगाडि बढाइएको छैन । लामो समयदेखि अनामनगरको सो जग्गा सो हाउसले नियन्त्रणमा लिई व्यक्तिगत रूपमा प्रयोग गर्दै आएको छ । काठमाडौं महानगरपालिकाका पूर्वप्रवक्ता समेत रहेका र स्रोत खुलाउन नसकेपछि अवैध सम्पत्तिको मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानमा परेका शान्ताराम पोखरेलको स्वामिŒवमा रहेको उक्त घरमा गोरखाका मनोजराज पाण्डेले १० वर्षे सम्झौता गरी रेष्टुरेन्ट चलाउँदै आएका छन् । युनियन हाउसले २ रोपनी सरकारी जग्गा कब्जा गरेर पार्किङ गर्दैै आएको छ । केही वर्ष अघिदेखि स्थानीय करुणकेश्वर युवा क्लबले प्रयोग गर्दै आएको उक्त जग्गाभित्र क्लबको सानो भवन रहेको छ । क्लबले समेत सरकारी जग्गा अतिक्रमण गरेरै भवन बनाएको हो । अहिले क्लबको भनिएको भवनमा युनियन हाउसमा आउने ग्राहकले अवैधधन्दा गर्ने अखडाको रूपमा रहेको स्थानीय बासिन्दाहरूले बताएका छन् । राजनीतिक शक्तिको आडमा पाण्डे र पोखरेलले सरकारी जग्गा आङ्खनो रेस्टुरेन्टको पार्किङ क्षेत्रका रूपमा प्रयोग गर्दा पनि सो बारे सम्बन्धित सरकारी निकायबाट कारबाही नभएको स्थानीयबासीको आरोप रहेको छ । सरकारी जग्गामा युनियन हाउसले पार्किङ स्थल भने लेखेरै जग्गा कब्जा गरेको छ । सो कार्यमा महानगरपालिकाकै कर्मचारी र जनप्रतिनिधिको संलग्नता रहेको आरोप स्थानीय बासिन्दाको रहेको छ । काठमाडौं महानगरपालिकामा रहँदा वातावरण विभागको प्रमुख भएका पोखरेलले करोडौँ रकम हिनामिना गरेको आरोप समेत उनीमाथि लागेको थियो । सन् २०१० मा अमेरिका गएका बेला पोखरेलले महानगरपालिकाबाटै ७२ हजार ११ रूपैयाँ भत्ता बुझेको प्रकरण बाहिर आएपछि उनीबाट उक्त रकम फिर्तासमेत गरिएको थियो । अख्तियारले छानबिनका क्रममा अकुत आर्जन गर्नेहरूमा पहिलो नम्बरमा परेका शान्ताराम पोखरेलमाथि खासै कारबाही भने हुन सकेको छैन । उनी महानगरपालिकामा मेयर केशव स्थापितका पालादेखि नै अवैध सम्पत्ति संकलन गर्ने कार्यमा लागेको आरोपसमेत लागेको थियो । शान्तारामले आङ्खना भाइहरूका नाममा ठेक्कापट्टाको व्यवसाय दर्ता गराएर महानगरपालिकाका करोडौंका काम सार्वजनिक खरिद ऐनलाई छल्दै टुक्रा गर्दै दिने गरेको चर्चा हुने गरेको थियो । सार्वजनिक खरिद ऐनले ५ लाख रूपैयाँभन्दा बढीको काम टेण्डर प्रक्रियाबाट दिनुपर्ने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०५:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP