Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चितवनको लदरी पुल पुनः निर्माणका लागि ९ करोड बजेट
चितवनको लदरी पुल पुनः निर्माणका लागि ९ करोड बजेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ९, २०७८
IMG-763d4e5f89127daf3842f4915761087d-V
Hardik health
काठमाडौं– चितवनको लदरी खोलाको पुल पुनः निर्माण गर्नका लागि राष्ट्रिय योजना आयोग मार्फत ९ करोड रुपैयाँ छुट्याइएको छ । पूर्वी चितवनको लदरी ०७८ सालको साउन महिनामा आएको बाढिले क्षति भएको पुलको पुनः निर्माणको लागि योजना आयोग मार्फत उक्त रकम प्राप्त भएको हो । योजना आयोगका पूर्व सदस्य तथा त्रिभुवन विश्व विद्यालयका निर्वतमान उप–कुलपती प्रा.डा तीर्थराज खनियाँको पहलमा उक्त रकम प्राप्त भएको नेपाल विद्यार्थी संघ त्रि.वि समितिका कार्यवाहक सभापति शरण कुमार बस्नेतले बताएका छन् । आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई पुल पुनः निर्माणका लागि आयोगको पूर्व सदस्य प्रा.डा तीर्थ खनियाँ र कांग्रेस चितवनका नेताहरले आग्रह गरेको बताइएको छ । आयोगका उपाध्यक्ष पौडेललाई पत्र बुझाउदै पुलः नहुदा त्यहाँका जनाताले दुःख भोग्नु परिरहेको बताइएको छ । पत्रमा पूर्वी चितवनको खैरेनी नगरपालिकाको लदरी खोलाको पुल ०७८ सालको बाढीले क्षतिग्रस्त हुँदा त्यस भेगका २० हजारभन्दा बढी नागरिकलाई आवत जावतमा ठूलो समस्या भएको अवस्थामा नगर पालिकाका वडा नम्बर २ का अध्यक्ष टिकादत्त इटनी मार्फत त्यस भेगका उपभोक्तालाई मध्यनजर गर्दै योजना आयोगलाई बजेटको व्यवस्था गरिदिन आग्रह गरिएको थियो । यस विषयमा योजना आयोगका उपाध्यक्ष पौडेल मार्फत पुलको पुनः निर्माणका लागि ९ करोड रकम विनियोजन भएको जानकारी प्राप्त भएको जनाइएको छ । पुल पुनः निर्माणका लागि स्थानिय बासिन्दाको अनुरोध तथा नेपाली कांग्रेसका नेताहरु गुणराज श्रेष्ठ, रोहणी उप्रेती, खेम उप्रेती, टिका तिमिल्सिना, शरण बस्नेत, कुमार कार्की, राममणी न्यौपाने, प्रदीप पण्डित, प्रदीप बस्नेत, ई.सुभास बराल र रामेश्वर बस्नेत रहेको समूहले निरन्तर पहल गरेको र प्रा.डा खनियाँको विशेष पहलमा यो कार्य सफल भइएको बताइएको छ ।  
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP