Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • प्रदेश १ मा शिल्पी थिएटरलाई जग्गा
प्रदेश १ मा शिल्पी थिएटरलाई जग्गा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ३०, २०७८
silpee
Hardik health
काठमाडौं — रंगमञ्च क्षेत्रमा शिल्पी थिएटर चर्चित छ । अब शिल्पी थिएटर प्रदेश १ मा पनि स्थापना हुने भएको छ । प्रदेश १ सुन्दरहरैंचा नगरपालिका (मोरङ)ले शिल्पी थिएटरलाई पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ । बुधबार नगरपालिका प्रतिनिधिले जग्गा प्रदान गरेको हस्ताक्षरसहितको सम्झौता पत्र शिल्पी थिएटरका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । यससँगै शिल्पीले प्रदेश १ मा पनि आफ्नो उपस्थिति जनाउने भएको हो । नगर प्रमुख शिवप्रसाद ढकाल र प्रशासकीय अधिकृत विनोदप्रसाद भट्टराई र शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजले आआङ्खनो पक्षबाट सम्झौता पत्र हस्ताक्षर गरेका हुन् । मोरङबाट शिल्पी थिएटरका निर्देशक घिमिरेले भने, ‘भर्खरै सम्झौता भएको कागज पाएका हौं । एकदमै उत्साहित छौं । रंगमञ्च र कला नगरपालिकाले इनिसिएटिभ लिनु उदाहरणीय काम हो ।’ नगरसभाले पारित गरेर शिल्पी थिएटरलाई उपलब्ध गराएको यो जग्गामा २५० सिट क्षमता भएको नाटक घर र ५०० सिट क्षमता भएको ‘ओपन एयर’ थिएटर बनाइने निर्देशक घिमिरेले बताए । उनले भने, ‘यसमा प्रदेश सरकार र संस्कृति मन्त्रालयको सहयोग हुन्छ र काम एक वर्षभित्रमा सम्पन्न हुन्छ ।’ उनले थपे, ‘पहिला केन्द्रीय सरकारको मुख ताक्नुपर्दथ्यो । अहिले स्थानीय स्तरमा आङ्खनो समुदायलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभ्यास हो ।’ सांस्कृतिक रूपमा स्थानीय सरकारको निर्णय चल्दा बहुभाषिक, बहुसाँस्कृतिक कुराले प्राथमिकता पाउने उनको भनाइ छ । यसले राजधानीजस्तै देशका अन्य ठाउँको पनि आङ्खनो अस्तित्व स्थापना गर्ने आधार बलियो बनाउने बताइएको छ । ‘मोरङमा नाटकघर बन्नु भनेको स्थानीय सरकारको सहयोगमा यहाँको भाषा, संस्कृति र आङ्खनो अस्तित्वलाई सम्मान गरिनु हो । यसले यहाँका आममानिसमा रंगमञ्च र कला–संस्कृतिप्रति अपनत्व जगाउने छ’ घिमिरेले भने । सुन्दरहरैंचा नगरपालिकाको यो निर्णयबाट अन्य नगरपालिकालाई पनि प्रेरित गर्ने निर्देशक घिमिरेको विश्वास छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP