Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • निजी खर्चमा निर्माण गरिएको सडक हस्तान्तरण
निजी खर्चमा निर्माण गरिएको सडक हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ३०, २०७८
269776625_726701534973048_491857533542206103_n
Hardik health
ओखलढुंगा– जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले निर्माण गरेका सडकहरू स्थानिय तहलाई हस्तान्तरण गरेका छन । श्रेष्ठले २०६६ सालमा सडक सञ्जाल दुलर्भ भएको बेलामा मानेभञ्ज्याङ देखि सिस्नेरी भञ्ज्याङ सम्म जेवि मार्ग र मानेभञ्ज्याङ देखि थाक्ले हुँदै टोक्सेलको सातसल्ले सम्म जेविटीटी मार्ग करिब १ करोड ३५ लाख लगानी गरी निर्माण गरेका श्रेष्ठले दुबै सडक स्थानिय सुनकोशी गाउपालिका र मानेभञ्ज्याङ गाउँपालिकालाई हस्तारण गरेका हुन । आङ्खनो पुर्ण साझेदारी लगानी भएका दुबै सडक खण्ड गाउँपालिका अध्यक्षहरूको रोहवरमा हस्तान्तरण गरिएको छ । केही वर्ष अघिसम्म ओखलढुंगाका ग्रामिण क्षेत्रमा सडक थिएनन् । नुन तेल तथा अन्य उपभोग्य सामानको लागि अर्को जिल्लाबाट ढाकरमा बोक्नु पर्ने बाध्यता थियो । उनीहरू आफै सडक निर्माण गर्नसक्ने पनि थिएनन् । प्रमुख श्रेष्ठले सिस्नेरीबासीका लागि एकलौटी सडक खनिदिए । यसले स्थानियमा खुशी छायोे । अहिले स्थानिय तह निर्माण भएपछि वडामा नेतृत्व गर्नहरू छन् । स्थानिय सरकारसँग प्रसस्त श्रोत भएकोले पछिल्लो समय विकास निर्माणमा सहजता आएको छ । त्यतिखेर श्रोतको अभावमा ठुला सडक खन्ने संम्भावना थिएन । सिस्नेरीका स्थानियले एकै पटक सडक निर्माणको समय स्मरण गरेका थिए । श्रेष्ठले निर्माण गरेको जेवी मार्ग करिब ७।६ किलोमिटर र जेवी टीटी मार्ग ६।६ किलोमिटर दुरीका रहेका छन । सडकको जेवीटीटी मार्गमा भने साविक थाक्ले र टोक्सेल गाविसको ५० प्रतिशत साझेदारी गरी जम्मा ५२ लाख लागानी गरेको भएता पनि जेवि मार्ग भने श्रेष्ठले एकलौटी ८३ लाख लगानी गरेका थिए । अहिले यी दुवै सडकमा दैनिक ५० वटा भन्दा बढि सवारी साधन आवतजावत गरिरहेका छन् । वीच वीचमा सडक मर्मत समेत गर्दै आएका श्रेष्ठले अब उप्रान्त सडक मर्मत सुधार र स्तरोन्तीका लागि स्थानिय सरकारलाई हस्तान्तरण गरेको बताए । सडक निर्माण त्यसमा पनि आङ्खनो निजि लगानीमा यो चुनौतिपुर्ण काम भएको उनले बताए । श्रेष्ठकै प्रयासले अहिले सडक हस्तान्तरण हुँदैछ । आगमी दिनमा आफुहरूले नियमित सडकको स्तरोन्तीका लागि आवश्यक व्यवस्था मिलाउने मानेभञ्ज्याङ गाउपालिका अध्यक्ष मोतिराज राई प्रतिक्रिया दिए । ग्रामिण क्षेत्रमा यस किसिमको विकासप्रेमी सामाजिक मानिसहरूका कारण तिव्र विकासमा सहयोग पुगेको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताए । श्रेष्ठको लगानी तथा नेतृत्वमा निर्माण गरिएको सडक १८ फिट चौडा रहेको छ । आफूले लगानी गरेकै कारण पनि उक्त सडकको नामाकरण जेबी मार्गलाई दुबै गाविसको साझेदारीमा आङ्खनो समेत लगानी भएकोले जेविटीटी मार्ग नामकरण गरिएको प्रमुख श्रेष्ठले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP