Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जनचेतना जगाउन विद्यार्थीद्वारा सरसफाई
जनचेतना जगाउन विद्यार्थीद्वारा सरसफाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ११, २०७८
269622407_471116187974280_2105521837616439890_n
Hardik health
भक्तपुर– भक्तपुरको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थीले जिल्लाकै सूर्यविनायक नगरपालिका गुण्डुमा पुगेर सरसफाई गरेका छन् । स्कुलको कक्षा ९ का २९ जना छात्रछात्राहरू संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीसँगै शिक्षक शिक्षिकाहरूसँगसँगै सूर्यविनायक नगरपालिका–७ गुण्डुको मन्थलीमा पुगेर जनचेतना जगाउन सरसफाईमा जुटेका हुन् । मन्थलीस्थित जंगलकोवीचमा रहेको यो ठाउँं पिकनिक स्पोर्टको रूपमा विकशित छ । यही कारण यहाँ फोहोर छ । त्यही फोहोरको संकलन र व्यवस्थापनमा विद्यार्थी लागिपरेका हुन् । करिव एक सय रोपनीको क्षेत्रफलमा फैलिएको यो ठाउँमा रहेका पानीका बोटल, विभिन्न ब्राण्डका रक्सीका बोटलहरू, प्लाष्टिकहरू, शिशाका टुक्राहरू आदि संकलन गरी उनीहरूले व्यवस्थापन गरेका हुन् । सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँ आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँमा नफाली जथाभावी फाल्नाले त्यहाँ फोहोर देखिएको थियो । यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँ लगेको थियो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई फाहोर गर्नु हुँदैन भन्ने सन्देश दिन सरसफाई कार्यक्रममा सहभागी गराएको सुनाए । विद्यार्थीले फोहोर संकलन गरेको थाहा पाएर आगामी दिनमा त्यहाँ आउनेहरूले पनि फोहोर गर्न हुँदैन भन्ने सन्देश दिन पनि विद्यार्थीलाई यहाँ ल्याएको प्रिन्सिपलले सुनाए । विद्यार्थीले फोहोर संकलन गरेपछि त्यहाँ अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका फोहोर संकलन गरी नगरपालिकाले व्यवस्था गरेको खाल्डोमा ल्याएर जम्मा गरेका थिए । अव त्यो फोहोर नगरपालिकाको गाडीले लिन आउने जनाइएको छ । विद्यार्थीहरू स्कुलबाट स्कुलकै बसका आएका थिए । स्कुल र त्यो ठाउँबीचका दुरी करिव पाँच किलोमिटर दुरीका फरकमा छ । गुण्डुको यो मन्थली गाउँं भक्तपुरको सूर्यविनाक चोकबाट करिव दुई किलोमिटर दक्षिणमा पर्दछ । जंगलकोवीचमा सुन्दर, शान्त खुल्ला ठाउँ रहेकोले पछिल्लो समय त्यहाँ पिकनिक गर्न आउनेहरूको टोली वढ्दो रहेको जनाइएको छ । सरसफाईमा संस्थापक प्रिन्सिपल राजभण्डारीसँगै प्रिन्सिपल कमलादेवी राजभण्डारी, स्कुलका एकेडेमिक कोअर्डिेनेटरहरू, इन्चार्जहरू, शिक्षकशिक्षिकाहरू, कर्मचारीहरू गरी एक दर्जन पुगेका थिए । उनीहरूले सरसफाईका लागि चाहिने पञ्जा, बाल्टिन, च्वाफी, शिशाहरू उठाउन ब्रुसहरू साथमा लिएर गएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP