Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
प्रवास
  • Home
  • प्रवास
  • फतुवा विजयपुरमा भ्रष्टचार भएको भन्दै आन्दोलन
फतुवा विजयपुरमा भ्रष्टचार भएको भन्दै आन्दोलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २१, २०७८
rautahat photo 2
Hardik health
रौतहट– रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा शिक्षा क्षेत्रमा भैइरहेको भ्रष्ट्राचारको बारेमा सोधपुछ गर्दा माओवादी पार्टीका नेता सुरेन्द्र यादवलाई प्रहरीले विना कारण ४ घन्टा थुनामा राखेको भन्र्दै पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । सोमवार उनीहरुले नगरपालिकाको कार्यालय अगाडी मेयर गोपाल यादव र फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादवको विरुद्धमा नाराबाजी भएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज पुनम यादवले नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवले राजिनामा दिनुपर्ने माग राखेकी छन् । मेयर यादवले नगरपालिकामा आफ्ना नाता पर्नेलाई मात्र भर्ना गरेको र विभिन्न शिर्षकमा भ्रष्ट्राचार गरेकाले एक मिनेट पनि मेयरको कुर्सीमा बस्ने अधिकार नभएको नेतृ यादवले बताइन् । यो आन्दोलन ट्रेलर मात्र रहेको उनको भनाई छ । नगर शिक्षा संयोजक हरेन्द्र यादवसँग शिक्षा सम्बन्धि विभिन्न शिर्षकमा आएको लाखौं रुपैयाँको बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादवलाई बिना कारण थुनेर बेइज्जती गरेको माओवादी पार्टीका नेता सुरेन्द्र यादवले बताएका छन् । हरेन्द्र यादव र गोपाल यादवको मिलोमतोमा बालबालिकाको लागि वितरण हुने सेनेटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं रुपैयाँ अनियमितता गरेकोबारे आफूले सोधपुछ मात्र गरेको नेता सुरेन्द्र यादव बताउँछन् । फतुवा बिजयपुरमा शिक्षाको नाममा भैईरहेको भ्रष्ट्राचारबारे आफूले आवाज उठाउँदा एकजना पुर्व सांसदले गृहमन्त्रीमार्फत् प्रहरीमाथि दबाब दिएको र मेयर गोपाल यादवले इन्स्पेक्टर बिष्णु बिश्वकर्मालाई मोटो रकम दिएर आफूलाई थुनेको यादवको आरोप छ । शिक्षाको नाममा आउने लाखौं रकममा एकजना पुर्व सांसद, मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने मागसहित सोमवारबाट नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आन्दोलन सुरु गरेको यादवले बताएका छन् । शिक्षा संयोजक हरेन्द्र यादवले गत वर्ष विद्यार्थीलाई भर्चुअल शिक्षा दिने नाममा नगरपालिकाबाट पेस्की लिएको २९ लाखको हालसम्म फर्छौट गर्न नसकेको र बालिकाहरुलाई सेनेटरी प्याड वितरण गर्न गत आवमा झन्डै १७ लाख निकासा भए पनि हालसम्म कुनै बालिकालाई सेनिटरी प्याड वितरण नभएको उनले बताए । उक्त रकम नगर शिक्षा संयोजक, मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने यादवको माग छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह बिहीबार, असार १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP