Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड
ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २८, २०७८
sagramatha music Awards (3)
Hardik health
काठमाडौं– साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । काठमाडौंको रसियन कल्चर सेन्टरमा सम्पन्न उक्त अवार्डमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योती विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योती विकास बैंकले सहकार्य गरेको थियो । त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन पण्डित र शिवराम भण्डारीलाई प्रदान गरिएको थियो । कार्यक्रममा गायिका रमिला न्यौपाने, प्रकाश दूतराज, निशु झा, डब्बु क्षत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले र गोविन्द कंडेल, माधव खरेल लगायतकालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरूको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो । अवार्डका विजेताहरू राष्ट्रिय भाव १. सर्वोत्कृष्ट राष्ट्रिय भाव गायक नितिन गजुरेल – म जन्मेको देश २. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार टेक तामाङ – नेपाल आमा चलचित्र ३. सर्वोत्कृष्ट गायक –निशान भट्टराई (मेरो माया के हो) ४. सर्वोत्कृष्ट गायिका –जिना रसाइली (कुन मायाको साइनो) ५. सर्वोत्कृष्ट गीतकार – अर्जुन भट्टराई (जीवन जात्रा हो) ६. सर्वोत्कृष्ट संगीतकार –दीपक शर्मा (माया जदो) आधुनिक ७. सर्वोत्कृष्ट गायक –कन्यैया सिंह – जुन गित सुनेर ८. सर्वोत्कृष्ट गायक –जुरी रामभक्त जोजिजु – मायालाई ढाका पछ्यौरी ९. सर्वोत्कृष्ट गायक – पब्लिक च्वाइस कौशलराज खड्का – यति धेरै माया १०. सर्वोत्कृष्ट गायिका –विद्या तिवारी – तिन पाते ११. सर्वोत्कृष्ट गायिका जुरी –मञ्जु थापा – माया मुरी मुरी १२. सर्वोत्कृष्ट गीतकार पुरुष –चन्द्र प्रसाई परिस्कृत –पुरानो घाउ १३. सर्वोत्कृष्ट गितकार पुरुष जुरी –भिष्मराज फुलारा – म मरे भने १४. सर्वोत्कृष्ट गितकार पुरुष पब्लिक च्वाइस कमलराज केसी – कस्को मुटु कति दुख्छ १५. सर्वोत्कृष्ट गितकार महिला – पुष्पा खनाल – माया केवल १६. सर्वोत्कृष्ट गीतकार महिला –डायस्पोरा सावु रवि – अरुको बन्न सकिन १७. सवोत्कृष्ट नव गितकार –विवि थापा क्षितिज –जीन्दगीको लामो बाटो १८. सर्वोकृष्ट संगितकार –सन्तोष श्रेष्ठ – जुन गित सुनेर १९. सर्वोकृष्ट संगितकार –जुरी सरोज कोइराला – क्या बात पप २०. सर्वोकृष्ट गायक –सचिन रौनियार – कुकुकु २१. सर्वोकृष्ट गायक पपुलर –समिर आचार्य – झम्के माया २२. सर्वोकृष्ट गायिका –सृजना कार्की– फर्किन नसकेको माया २३. सर्वोकृष्ट गायिका –पब्लिक च्वाइस सारिका घिमिरे – घिन्ताङ घिन्ताङ २४. सर्वोकृष्ट गायिका –जुरी एन्जिला गौचन – काली माया २५. सर्वोकृष्ट गितकार –तारा अधिकारी – जुलेलीमा २६. सर्वोकृष्ट गितकार पब्लीक च्वाइस किरण घिमिरे – माया किन मोडियो २७. सर्वोकृष्ट संगीतकार राजेन्द्र भट्ट – सारै हेपी मुनाले पप/आधुनिक २८. सर्वोकृष्ट नव गायक आर्यन शाही ठकुरी– अति भो २९. सर्वोकृष्ट नव गायिका –मिना कार्की – शिरफुल ३०. सर्वोकृष्ट युगल गायन –गुणराज श्रेष्ठ र अस्मिता अधिकारी –दोबाटोमा चौतारी ३१. सर्वोकृष्ट युगल गायन –जुरी अशोक बराल र सोनिका केसी –तातै फरर ३२. सर्वोकृष्ट मोडल पुरुष –सनम कठायत – दोष ३३. सर्वोकृष्ट मोडल महिला –वर्षा सिवाकोटी – ज्यानले तिमीलाई ३४. सर्वोकृष्ट नव मोडल पुरुष –दिनेश कठायत – जीवन साथी ३५. सर्वोकृष्ट नव मोडल पुरुष जुरी –जीवन संसार ३६. सर्वोकृष्ट नव मोडल महिला –पुजा नाथ – तिम्रो याद ३७. सर्वोकृष्ट निर्देशक – अन्जन शर्मा – दोष ३८. सर्वोकृष्ट छायांकार –रविन्द्र बराल – जीन्दगीको लामो बाटो ३९. सर्वोकृष्ट नव निर्देशक –दिनेश ठकुल्ला जसको नामको सिन्दुर ४०. सर्वोकृष्ट सम्पादन –दिप्सन शाह – तिनपाते ४१. सर्वोकृष्ट बाद्यवादन –सुनिल सिंह नेपाली – विहानी पख ४२. सर्वोत्कृष्ट एरेन्जर –अमुल कार्की– जुन गित सुनेर ४३. इन्करेजमेन्ट अवार्ड सुजल बम –जसलाई म आफ्नो लोक दोहोरी ४४. सर्वोत्कृष्ट गायक –हरि गिरी – ओइ भन्यो मायाले ४५. सर्वोत्कृष्ट गायक –पपुलर खेम सेन्चुरी –झ्यालमा पर्दा छ ४५. सर्वोत्कृष्ट गायिका –तृप्ती खड्का – तिरिरि मुरली ४६. सर्वोत्कृष्ट गायिका –पपुलर देवी घर्ति– हातमा घडी – २ ४७. सर्वोत्कृष्ट शब्द –रविन लामिछाने – हातमा घडी – २ ४८. सर्वोत्कृष्ट शब्द पब्लिक च्वाइस –सामाना शाह –पानी पाएपछि ४९. सर्वोत्कृष्ट लय –रामु खड्का – दुई थोपा आँशु ५०. सर्वोत्कृष्ट नव गायक –सिताराम परियार – चल्यो बतास ५१. सर्वोत्कृष्ट नव गायिका –सुमन थापा मगर – झ्यालमा पर्दा छ ५२. सर्वोत्कृष्ट नव गायिका पब्लिक च्वाइस – जानुका तामाङ्ग –उखु गुलियो ५३. सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक –चिज गुरुङ्ग ५४. सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका –सपना रोक्का ५५. सर्वोत्कृष्ट मोडल महिला अभिनय –उषा सुवेदी – दुई दिन हसायो ५६. सर्वोत्कृष्ट मोडल महिला नृत्य –रिना थापा मगर – गोठाले दाई ५७. सर्वोत्कृष्ट मोडल पुरुष –महेन्द्र गौतम – मुसुमुसु हासेर ५८. सर्वोत्कृष्ट नव मोडल महिला –जुना गुरुङ – माया के रैछ ५९. सर्वोत्कृष्ट नव मोडल पुरुष –राजेन्द्र मगर – हाम्रो अर्घाखाची ६०. सर्वोत्कृष्ट छायांकार –करण चैसिर – कपालु कोरेर ६१. सर्वोत्कृष्ट सम्पादन –प्रकाश धमला – पानको दुकान ६२. सर्वोत्कृष्ट निर्देशक –विक्रम चौहान– एनि बरै ६३. सर्वोत्कृष्ट नव निर्देशक –निशान बानियाँ – अतित ६४. सर्वोत्कृष्ट कोरियोग्राफर –शम्भु शाही – हाम्रो फोटो हिट ६५. सर्वोत्कृष्ट एरेन्जर –विश्वास नेपाल – नैना रेशम ६६. सर्वोत्कृष्ट रेकर्डिष्ट –सुमन राना – मारुनी ६७. सर्वोत्कृष्ट पप गितकार (जुरी) –होमराज श्रेष्ठ– र्घार घुर्र ६८. मौलिक गायिका –निर्मला थापा मगर ६९. पपुलर गायक – रमेशराज भट्टराई ६९. सर्वोत्कृष्ट म्युजिक भिडियो – सुधा मरहठ्ठा
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP