Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बेलायत सरकारसँग वार्ता गर्न समिति गठनको माग
बेलायत सरकारसँग वार्ता गर्न समिति गठनको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २३, २०७८
pushpa rana ghale brtitish
Hardik health
काठमाडौं– ब्रिटिस गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नका लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सत्याग्रह समितिले यस्तो माग गरेको हो । बेलायती सेनासरह ब्रिटिस सेनामा कार्यरत नेपालीहरूले पनि सेवा÷सुविधा पाउनुपर्ने भन्दै समितिले सुरुदेखि नै आवाज उठाउँदै आइरहेको छ । कार्यक्रममा बोल्दै समितिकी सचिव पुष्पा राना घलेले छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न सरकारसँग आग्रह गरिन् । उनले आफू नेपाल सरकारसँग बेलायतसँग भएको सम्झौताअनुसार वार्ता समिति गठनको लागि आग्रह गर्न आएको बताइन् । ‘नेपाल सरकारले तुरुन्त वार्ता समिति गठन गरेर आङ्खनो नागरिकप्रति जिम्मेवार रहेको खबर ब्रिटिससमक्ष पु¥याउनुपर्छ, म यो आग्रह गर्न चाहन्छु ।’ नेपाल समाजवादी कांग्रेसको उपाध्यक्षसमेत रहेकी घलेले भनिन्, ‘चाँडोभन्दा चाँडो नेपाल सरकारले वार्ता समिति गठन गरेर हामी तयार छौँ भन्ने सन्देश बेलायत पठाओस् ।’ ब्रिटिस सरकारसँग नेपालले गरेको त्रिपक्षीय सन्धिअनुसार कार्यान्वयन गर्नसमेत नेपालले चासो दिनुपर्ने उनको भनाइ थियो । उनले सरकारले वार्ताका लागि सहयोग नगरेमा अब नेपालमै अनशन बस्ने सम्भावनाबारे पनि जानकारी दिइन् । नेपाली ब्रिटिस सेनामा कार्यरत सैनिकहरूको हकहितको माग राख्दै अगस्ट महिनामा १३ दिनसम्म अनसन बसेर बेलायतका रक्षामन्त्री, गोर्खा भूपू सैनिकको प्रतिनिधि र नेपाल सरकारको प्रतिनिधिको रोहबरमा अनशनरत ३ जनाले वार्ताद्वारा माग पूरा गर्ने सर्तमा अनशन तोडेको बताइन् । उनले भनिन्, ‘मागलाई वार्ताबाट सुल्झाउँछौँ, डिसेम्बर २१ बाट वार्ता सुरु गर्छौँ भनेर लिखित कागज गरेपछि टेबुल–टक गर्ने सर्तमा अनशन तोडियो । तर, दुःखको कुरा आजसम्म वार्ता समिति पनि गठन गर्न सकेको छैन ।’ केही गरौँ भन्ने जोश र जाँगर भएका नेपाली युवाहरूलाई ब्रिटिस सेनामा भर्ती गरेर लैजाने, अन्य सैनिकलाई जस्तै काम गराउने सेवा÷सुविधा भने कम गर्न नमिल्ने भन्दै उनले सबै सैनिकहरूको न्यायका लागि आफूहरू अनशनमा उत्रिएको बताइन् । ब्रिटिस नागरिकहरू सरह सेवा सुविधा नदिएकोले ३२ वर्षदेखि आन्दोलन गर्न परेको सुनाइन् । ब्रिटिस सेना र गोर्खाली सेनालाई काम उस्तै एउटै दिइएको तर सेवा सुविधामा भने धेरै भिन्नता रहेकोसमेत आरोप लगाइन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP