Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘श्रमिकबीचको भेद्भाव अन्त्य मुख्य एजेन्डा’
‘श्रमिकबीचको भेद्भाव अन्त्य मुख्य एजेन्डा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ७, २०७८
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किशन) ले आबुधाबी डाइलगमा श्रमिकको पारिश्रमिकमा भएको विभेद् र सामाजिक सुरक्षाको विषय उठाउने बताएका छन् । शुक्रबार मन्त्रालयमा वैदेशिक रोजगार पत्रकार समाजसँगको भेटघाटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । नेपाल र अन्य देशबाट जाने श्रमिकका बीचको पारिश्रमिकमा निकै भिन्नता रहेको भन्दै यस विषयलाई नेपाली टोलीले जोडदारका साथ उठाउने उनले बताए । एउटै प्रकारको काम अन्य देशका श्रमिकले गर्दा पारिश्रमिक बढी र नेपालीले कम पारिश्रमिक पाउने गरेको भन्दै यस्तो विभेद्को अन्त्यका लागि सशक्त रूपमा नेपालले आवाज उठाउने मन्त्री श्रेष्ठले बताएका छन् । नेपाली श्रमिकले धेरैभन्दा धेरै पाइदा दिन सक्ने विषयमा आपूmहरूले उठाउने उनले बताए । यसका साथै सामाजिक सुरक्षाका विषयमा पनि छलफल गर्ने एजेन्डा तयार पारिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो । लामो समय विदेशमा काम गरेर फर्किएपछि पनि सामाजिक सुरक्षाअन्तर्गत नेपाली श्रमिकले फाइदा लिने विषयमा पनि कुरा उठाउने नेपालको तयारी रहेको छ । रोजगारदाता मुलुकका श्रमिकले काम गर्दा सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने भएकाले ती देशहरूलाई नेपाली श्रमिकलाई पनि त्यो कार्यक्रम समेट्नका लागि आबुधाबी डाइलगमा नेपालले सशक्त आवाज उठाउने मन्त्री श्रेष्ठले बताएका छन् । जसबाट लामो समय काम गरेर स्वदेश फर्किएका नेपाली श्रमिकले फाइदा लिन सक्ने भएकाले यो कुरा महत्वका साथ उठाउने मन्त्री श्रेष्ठले बताए । काम गर्ने उमेर विदेशमा बिताएर स्वदेश फर्किएका श्रमिकलाई समस्या हुने गरेको भन्दै यस्तो समस्या समाधानका लागि सामाजि सुरक्षाको एजेन्डा उठाउन लागिएको मन्त्री श्रेष्ठले बताएका छन् । २५ अक्टोबरदेखि हुने आबुधाबी डाइलगमा श्रमिक पठाउने तथा रोजगारी दिने १६ देशका श्रम मन्त्रीहरूले भाग लिँदै छन् । दक्ष श्रमिक पठाउनुपर्छ मन्त्री श्रेष्ठले नेपालबाट अदक्ष श्रमिक धेरै विदेश गएको भन्दै उनीहरूलाई दक्ष बनाएर पठाउनेतर्फ आफू लागिपर्ने बताएका छन् । ‘मन्त्री हुनका लागि मात्रैभन्दा पनि काम गरेर देखाउनका लागि आएको हुँ, सोही अनुसार देखिने गरी काम गर्छु,’ मन्त्री श्रेष्ठले भने । उनका अनुसार अहिले नेपालबाट ९७ प्रतिशतभन्दा बढी अदक्ष श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन् । सिटिइभिटिईसँगको सहकार्यमा सीप सिकाएर नेपाली श्रमिक पठाउने विषयमा पनि आफ्नो ध्यान केन्द्रित हुने उनले बताएका छन् । ‘संख्यात्मकभन्दा पनि गुणात्मक श्रमिक पठाउनु पर्छ, जसबाट रेमिट्यान्ससमेत बढ्ने छ,’ मन्त्री श्रेष्ठले भने । आफूले रोजगारदाता मुलुकसँग कुरा गर्दा नेपालमा चिकित्सक, नर्स, इन्जिनियरजस्ता जनशक्ति पनि लैजानका लागि आग्रह गरेको बताएका छन् । निमुखा श्रमजीवी जनताको सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले श्रमिकहरू ठगिन नहुने बताए । श्रमिक र रोजगारदाताबीचको खाडल अन्त्य आवश्यक मन्त्री श्रेष्ठले श्रमिक र रोजगारदाताबीच ठूलो खाडल रहेको भन्दै यसलाई घटाउनेतर्फ लाग्नु पर्ने बताएका छन् । श्रमिकलाई देख्दा रोजगारदाता भाग्ने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनु पर्ने उनले बताए । साथै श्रमिकले पनि रोजगारदातालाई अभिभावक ठान्न नसकेको अवस्थामा रहेको भन्दै यसमा सुधार गर्नु पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनका अनुसार रोजगारदाताले श्रमिकलाई परिवारको सदस्यजस्तै व्यवहार गर्नु पर्ने र श्रमको सम्मान गर्नु पर्नु पर्छ । तिहारपछि गति लिने गरी काम गर्ने र श्रमिक तथा रोजगारदाताको हक हितका लागि तीव्र गतिमा काम हुने मन्त्री श्रेष्ठले बताएका छन् । यसैबीच, श्रमिक पठाउन देशहरूसँग पनि छुट्टै छलफल गर्ने गरी लागिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०४:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी
श्रम संसार ‘पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं : श्रममन्त्री भण्डारी सोमबार, साउन १२, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार
सेवा शुल्क तोक्ने विषयमा सरोकारवालासँग  सुझाव लिँदै सरकार सोमबार, साउन १२, २०८२
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश 
प्रगतिशीलकी खड्का लोकतान्त्रिक एसोसिएसनमा प्रवेश  सोमबार, साउन १२, २०८२
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत आइतबार, साउन ११, २०८२
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ शुक्रबार, साउन ९, २०८२
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP