Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एसियाको टप सुरक्षा निगरानी उपकरण जडान
एसियाको टप सुरक्षा निगरानी उपकरण जडान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १७, २०७८
CK7A6931
Hardik health
धरान– अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरूको प्रवद्र्धनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा सम्पन्न भएको छ । दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरीस्थित आधिकारिक बिक्रेता हाई टेक कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स तथा धरानस्थित आधिकारिक बिक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक बिक्रेता टेक वल्र्ड डिस्ट्रिव्युसनको सहयोगमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दाहुवाका सिसिटिभीलगायतका सुरक्षा निगरानी उपकरणबारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले वर्तमान समयमा विकासका लागि प्रविधि अत्यावश्यक रहेको र दाहुवाका उपकरणले विकासमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । त्यस्तै बराह ग्रुपका जनसम्पर्क प्रमुख सुरेन्द्र विश्वकर्माले सुरक्षा सामग्रीहरू घर र अफिसको सुरक्षाको लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए । जिग्बी सोलुसनका अध्यक्ष मुकेश साहको सभापतित्वमा भएको कार्यक्रममा हाईटेक कम्प्युटरका संस्थापक तथा बिक्री तथा प्राविधिक प्रमुख मिलन खड्काले वर्तमान समयमा दाहुवा कम्पनीका उत्पादनहरू आम मानिसहरूले प्रयोग गर्न सक्ने अवस्थामा रहेको र दाहुवा अन्तर्राष्ट्रिय ब्राण्ड भएको जानकारी दिँदै नेपालको सबै जिल्लामा दाहुवाको सेवा सुविधा विस्तार भइसकेको बताए । उनले सुरक्षाजस्तो संवेदनशील क्षेत्र भएको कारण जिम्मेवार भएर आफूहरू पनि लागिपरेको बताए । दाहुवा एसियाको टप र विश्व बजारमा दोस्रो नम्बरमा रहेको पनि उनले बताए । कार्यक्रममा टेक वल्र्डका प्रमुख कार्यकारी अधिकृत भिसु तुलाधर, व्यवस्थापक राजकुमार घले लगायतले दाहुवाका उपकरणहरूबारे जानकारी गराएका थिए । सुनसरीमा दाहुवा ब्राण्डले सुरक्षा निगरानी उपकरणहरूमा अग्रणी स्थानमा रहेको र दाहुवाका उत्पादनहरूको बजार विस्तार अझ व्यापक गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको आयोजक जिग्बी टेकका प्रबन्ध निर्देशक विजय थापा मगरले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP