Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • थिंक ट्यांक र्‍याली सम्पन्न
थिंक ट्यांक र्‍याली सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २८, २०७८
Think Tank
Hardik health
काठमाडौं– युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित थिंक ट्यांक २०२२ र्‍याली अफ होप कार्यक्रम आइतबार सम्पन्न भएको छ । २०२० बाट सुरु गरिएको र्‍याली अफ होपको यो सातौँ संस्करण हो । सम्मेलनमा अमेरीकी पूर्वराष्ट्रपति डोनाल्ट ट्रम्पले राष्ट्र आत्मिक रूपमा बलियो हुनु पर्ने बताए । शान्तिका लागि देशभक्त, इश्वरप्रतिको विश्वास र नागरिकहरूप्रति मायाको खाँचो भएको बताए । युरोपेली आयोग अध्यक्ष जोसे म्यानुअल बरोसोले दुई कोरियाको शान्तिपूर्ण पुनर्मिलन र कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, वास्तवमा धेरै महत्वपूर्ण भएको बताए । उनले आणविक निशस्त्रीकरण पुनर्मिलन, शान्ति र समृद्धि एक आपसमा जोडिएकाले साँचो मेलमिलाप आवश्यक रहेको बताए । गणतन्त्र भारतका प्रधानमन्त्री एच.डी. देवेगौडाले भने थिंक ट्यांक २०२२ नागरिक समाजको दृष्टिकोण सरकारी एजेन्सीहरू, र कोरियाली प्रायद्वीप र विश्व शान्तिको प्रबर्धनका लागि समर्पित बहुपक्षीय संगठनहरूको कामका लागि धेरै महत्वपूर्ण रहेको बताए । सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले द्वन्द्वले कसैलाई फाइदा नपुग्ने बताउँदै कम्बोडियमा १९७५ मा भएको द्वन्द्वमा १५ लाख बढी मानिस मारिएको बताए । त्यसैले कोरियन पुनर्मिलन पिस समिटको अध्यक्ष हुन तयार रहेका बताए । सो समिट युपिएफका संस्थापक अध्यक्ष फादर मुन र उत्तर कोरियाली नेता किम इल सुनबीच भेटवार्ता भएको ३० वर्ष पुगेको अवसरमा आयोजना गरिँदै छ । फिलिपिन्स गणतन्त्रका राष्ट्रपति ग्लोरिया एरोयो (२०२०–२०१०), सर्बिया गणराज्यका राष्ट्रपति नताना मिसिच (२००२–२००४) युपीएफका संस्थापक डा.हाकजा हान मुनले आसाको विशेष सन्देश प्रवाह गरेका थिए । सम्मेलनका वत्ताहरूले राजनीतिक, धार्मिक, जातीय र वैचारिक सीमाभन्दा माथि उठेर, पारस्परिक निर्भरता (पारस्परिक सम्मान, सहयोग, र हाम्रो साझा मानवताको मान्यता), आपसी समृद्धि (चरम गरिबी निवारण, र मानव जातिको विकास) र ब्रह्माण्डीय मूल्यहरू विश्वासमा आधारित साझा आधार जुन हामी राष्ट्रियता, धर्म, संस्कृति, र जातिको सीमाभन्दा बाहिर रहेर आदर्शमा आधारित रही शान्तिमय संसार निर्माण गर्न पहल गर्ने बताएका थिए । सम्मेलने विश्व नागरिकलाई सशक्त बनाउँछ जसले व्यक्तिगत जीवन, परिवार, समुदाय र विश्वव्यापी रूपमा सार्थक परिवर्तन ल्याउँछ यो अभियानमा भाग लिएर राजनीतिक, धार्मिक, जातीय, र वैचारिक सीमाहरूभन्दा माथि उठ्न प्रेरणा मिल्ने बताइएको छ । जहाँ जलवायु परिवर्तन, भूराजनीतिक अवस्था, कोरोनाभाइरस महामारीको चुनौतिहरू, कोरियाली युद्धको ७०औँ वार्षिकोत्सवमा कोरियाली युद्धको दिग्गजहरूलाई सम्मान, शान्ती निर्माणमा अध्यात्मको भूमिकालगायत विषयमा छलफल गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP