Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अन्योलमा अन्तिमचरणको पुनर्निर्माण
अन्योलमा अन्तिमचरणको पुनर्निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३, २०७८
Hardik health
ओखलढुंगा– द्रूत गतिमा उल्लेख्य काम सम्पन्न गरिरहेको भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा आएर अन्योल सिर्जना भएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार निजी आवास निर्माणतर्फ ९६ प्रतिशत काम सम्पन्न भएर पनि चालु आर्थिक वर्षमा करारमा रहेका प्राविधिक कर्मचारीहरूलगायतको म्याद थप नभएका कारण अन्योल सिर्जना भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मिति २८ साउन ०७८ मा बसेको बैठकले चालू आ.व.मा जनशक्तिको अभाव भए तापनि हाल अर्काे निर्णय व्यवस्था नहुँदासम्म चालु आ.व. ०७८÷७९ एलएमबिआइएसमा स्वीकृत कार्यक्रम तथा विनियोजन अनुसार गर्न गराउन भनी निर्णय भएकाले न्यून जनशक्तिबाट पुनर्निर्माण कार्य सम्पन्न गर्न चुनौती रहेको जिल्ला आयोजना कार्यन्वयन इकाइका निमित्त प्रमुख प्रतिमा ढकालले बताएकी छन् । जिल्लामा निजी आवासतर्फ ९६ प्रतिशत काम सम्पन्न भएको भए तापनि जोखिमयुक्त बस्तीतर्फ ७५.९६ भूमिहीनतर्फको ८८.२३ , जोखिमवर्ग ८४.८३, प्रतिशत लाभग्राहीहरूको काम सम्पन्न भएको इकाइका सूचना अधिकारी झलकबहादुर कार्कीले बताए । इकाइले हालसम्म सम्पन्न गरेको कामको सम्पूर्ण विवरण स्थानीय तहहरूलाई हस्तान्तरण गर्न अन्तरिक तयारीसमेत गरिरहेको छ । इकाइले पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएका ४ सय २२ जोखिम वर्गका लाभग्राही रहेको भए तापनि हालसम्म ८ जनाले मात्र थप ५० हजार पाएको बताइएको छ । इकाइले पूर्वाधार निर्माणतर्फ ओखलढुंगा रुम्जाटार सडक कालोपत्रेको काम सम्पन्न गरेको भए तापनि ओखलढुंगा–रामपुर– लप्सेखोला सडक कालोपत्रेको काम ९१ र सिस्नेखोला पक्की पुल निर्माणको काम ९७ प्रतिशत सम्पन्न गरेको बताइएको छ । यसरी निर्माण सम्पन्न हुने चरण रहेका योजनाहरूको निर्माण कसरी र कस्ले सम्पन्न गराउने भन्ने स्पष्टता नहुँदा समस्या रहेको इकाइका इन्जिनियर सरोज केसीले जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ हजार ७ सय ८६ निजी आवस निर्माण गरेको भए तापनि ०७२ सालको भूकम्पले भत्काएका कतिपय वास्तविक घर पटक–पटक प्राविधिक निरीक्षण गरेको भए तापनि प्रमाणीकरणमा नपरेका कारण नबन्ने निश्चितजस्तै भएको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०३:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP