Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ब्याडमिन्टन निर्णायक कोर्स सम्पन्न
ब्याडमिन्टन निर्णायक कोर्स सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २८, २०७८
rajesh-payal-rai-maya-haju-2
Hardik health
काठमाडौं— नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालन भएको भर्चुअल ब्याडमिन्टन राष्ट्रिय निर्णायक कोर्ष आज बुधबार सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य अनुरूप संघको पहलमा पहिलो पटक राष्ट्रिय निर्णायक कोर्षको आयोजना गरिएको हो । केन्द्रिकृत नीतिलाई बिकेन्द्रिकरण गर्दै जाने संघको उद्धेश्य अनुरूप संघ संग आवद्ध प्रत्येक जिल्लामा अव कम्तिमा दुई निर्णायक स्थानिय हुनेछन् । यस अघि प्राय जिल्लामा आयोजना हुने प्रतियोगिताह्रूमा केन्द्रबाटनै निर्णायकह्रूको पूर्ति हुने गरेको थियो । यसका साथै नेपाली सेना, नेपाल एपिएफ कलबमा पनि निर्णायकह्रूको अभावलाई पूर्ति गर्नेछ । यस अघि पनि विभिन्न जिल्लाह्रूले आफ्नै पहलमा राष्ट्रिय रेफ्रि र अन्तराष्ट्रिय अम्पायरह्रू मार्फत निर्णायक तालिमह्रू प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेकोमा संघको कार्यक्रम अनुरूप आधिकारीक रूपमानै प्रमाण पत्र प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको यो नै पहिलो निर्णायक तालिम हो । श्रावण १७ गते देखि २७ गते सम्म दुई चरणमा गरेर संचालन भएको कोर्षमा सहभागी निर्णायकह्रूलाई ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायरह्रू सुमित शाक्य, समन ईकवाल र कृतन खड्काले ब्याडमिन्टनको प्राविधिक ज्ञान प्रदान गरेका थिए । सहभागी निर्णायकह्रूले नेपाल ब्याडमिन्टन संघले आगामी दिनमा संचालन गर्ने राष्ट्रिय प्रतियोगितामा प्रयोगात्मक परिक्षा लिईने र त्यसैका आधारमा प्रमाण पत्र प्रदान गरिनुका साथै राष्ट्रिय अम्पायरमा दर्ता गरिने संघले जनाएको छ । कोभिड १९ को महामारीको अवस्थमा खेलकुदका कार्यक्रम ठप्प रहेको अवस्थामा नेपाल ब्याडमिन्ट संघले गतिविधी संचालन गरेकोमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले नेपाल ब्याडमिन्टन संघलाई धन्यवाद प्रदान गर्दै कार्यक्रमको सफलताको कामना गर्नुका साथै कार्यक्रममा सहभागीह्रूलाई शुभकामना सहित उज्वल भविष्यको कामना प्रदान गरेका थिए । ब्याडमिन्टन एशियाका अध्यक्ष एन्टोन सुबोले प्रशिक्षण कार्यको शुभारम्भ गरेकोमा नेपाल ब्याडमिन्टन संघ, अध्यक्ष रामजी बहादुर श्रेष्ठ, प्राविधक टिम र सहभागीलाई धन्यवाद तथा शुभकामना प्रदान गर्दै उज्वल भविष्यको कामना गरेका थिए । यस्तै अध्यक्ष एन्टोनले ब्याडमिन्टन एशियाका अन्य राष्ट्रले पनि यस कार्यक्रमबाट सिक्नु पर्ने बताए । यस्तै महासचिव मुसा नासिद र कोषाध्यक्ष जसेम कान्सोले पनि कार्यक्रम र सहभागीह्रूलाई शुभकामना प्रदान गरेका थिए । यस्तै ब्याडमिन्टन एशियाका टेक्निकल अफिसियल कमिटीका चेयरपर्सन चि चेन सेनले यस्तो कोभिडको महामारीका बेलमा नेपाल ब्याडमिन्टन संघले भर्चूअल मार्फत ब्याडमिन्टनको कार्यक्रम र कोर्ष संचालन गरेकोमा संघ तथा प्राविधक टोलीलाई बधाई र धन्यवाद प्रदान गर्दै कार्यक्रममा सहभागीह्रूलाई शुभकामनाका साथ उज्वल भविष्यको कामना गरेका थिए । संघले आगामी दिनमा कोर्ट अफिसियलको रूपमा आवश्यक पर्ने जनशक्ति जस्तै म्याच कन्ट्रोल, लाईन जज लगायतको कोर्ष कार्यक्रमलाई पनि अगाडी बढाउने सोच राखेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए । प्रशिक्षणमा अर्घाखाँची, बाँके, बारा, भक्तपुर, भोजपुर, दैलेख, दोलखा, दाङ्ग, धनकुटा, डोटी, इलाम, सिन्धुपाल्चोक, झापा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, कास्की, काठमाण्डौ, काभ्रे, महोत्तरी, मोरङ्ग, नवलपरासी, नवलपुर, पर्सा, पाल्पा, पाँचथर, पर्वत, रूपन्देही, सल्यान, संखुवासभा, सर्लाही, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, तनहु, ते¥हथुम, उदयपुर, नुवाकोट, ओखलढुंगा, धादिङ्ग, चितवन, सप्तरी, सुनसरी, एपिएफ क्लब रहेका छन् । यस्तै नेपाली सेनाको त्रिभुवन आर्मीक्लब, गुल्मी, बर्दिया र त्रिभुवन बिश्व बिद्यालय स्पोर्टस् साईन्सले पनि चाहना राखेका कारण प्रशिक्षणमा समावेस गरिएको कार्यक्रम संयोजक नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य एवं प्रशिक्षक थापाले जानकारी गराए । प्रशिक्षण कार्यक्रममा १० महिला सहित ९७ जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०३:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP