Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बोनम्यारो पीडितलाई सहयोग हस्तान्तरण
बोनम्यारो पीडितलाई सहयोग हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २८, २०७८
group photos (1)
Hardik health
काठमाडौं– बोनम्यारो पीडित दैलेख भगवति गाउँपालिका–२ निवासी दिनेश शाहीका छोरा ११ वर्षीय सुशिल शाहीलाई उपचारको लागि युनिक स्वयंसेवक नेपालले आर्थिक सहयोग गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै युनिक स्वयंसेवक नेपालले बिरामी शाहीको उपचारको लागि पूर्वमन्त्री कुन्तीकुमारी शाहीमार्फत १५ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ हस्तान्तरण गरेको हो । अध्यक्ष एजिला बस्नेत रहेको यस संस्थाले उक्त रकम बिरामी बालकको उपचारमा व्यवस्थापकीय भूमिका निभाउँदै आएकी तथा पूर्वमन्त्री शाहीलाई हस्तान्तरण गरेको हो । बालकको हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । कार्यक्रममा बोल्दै मन्त्री शाहीले बालकको परिवारको अवस्था कमजोर भएको, उपचारमा ठूलो रकम लाग्ने र त्यो रकम घरपरिवारबाट सम्भव नभएकोले आफूह्रूले उपचारको लागि आवश्यक खर्चको बन्दोबस्दो गरेको सुनाइन् । उनले बालकको परिवारको आर्थिक अवस्था कमजोर भए पनि आफूले उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता गरिन् । उनले राजनीतिकमात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्ने बताइन् । उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बच्चाको शल्यक्रिया चाँडै नै सम्पन्न गर्नेसमेत जानकारी दिइन् । बच्चालाई नयाँ जीवन दिनको लागि आफूले हरसम्भव भएसम्म लाग्ने प्रतिवद्धतासमेत दोहोर्‍याइन् । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बिरामी बालकको स्वास्थ्य लाभ गर्दै उपचारार्थ चलाइएको अभियानलाई साथ र सहयोग गर्ने बताए । दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले दैलेखको बच्चालाई आफू र समाजको तर्फबाट सहयोग गर्ने बताए । उनले बालक बचाउने अभियानलाई साथ र सहयोग गर्ने स्पष्ट पारे । कार्यक्रमको अन्तिममा युनिक स्वयंसेवक नेपालको तर्फबाट बोल्दै सरोज कार्कीले बिरामी बच्चालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । बालकको चाँडोभन्दा चाँडो शल्यक्रिया होस् भन्दै सफल अपरेशनको कामना गरे । कार्यक्रममा सामाजिक अभियन्ता तथा कार्यक्रमका संयोजक चक्रबहादुर चन्दले प्राप्त भएको सहयोग रकम बालकको शल्यक्रियामा प्रयोग गरिने बताए । उनले बालकका बाबु बोल्न नसक्ने अवस्थामा रहेको बताउँदै उपचारमा २६/२७ लाख रूपैयाँ लाग्ने बताए । चन्दले अस्पतालमा बालकको शल्यक्रियाको मिति नपाएको गुनासो गर्दै भने, ‘डेटको लागि रिक्वेस्ट गरिरहेका छौँ ।’ बच्चाको उपचारको लागि जम्मा भएको रकम बालकको नाममा रहेको बैंक खातामा रहेको समेत चन्दले जानकारी दिए । कार्यक्रमको अन्त्यमा पूर्वमन्त्री शाहीले दैलेखी समाजको तर्फबाट युनिक नेपाललाई धन्यवाद दिँदै सम्मानपत्र प्रदान गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०३:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP