Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार पुनः थलिने अवस्थामा
वैदेशिक रोजगार पुनः थलिने अवस्थामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २७, २०७८
Hardik health
काठमाडौ– वैदेशिक रोजगारको क्षेत्र पुनः थलिने अवस्थामा पुगेको छ । कोरोना महामारी कम हुँदै गएपछि चलायमान हुने अवस्थामा पुगेको यो क्षेत्रमा कोभिडको महामारी पुनः बढेपछि थप समस्या देखिएको हो । पछिल्लो समय दैनिक रूपमा कोरोना संक्रमित थपिँदै गएको अवस्थामा सरकारले जारी राखेको निषेधाज्ञामा थप कडाइ गरेको छ । मंगलबार मात्रै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा लिनु पर्ने अभिमुखीकरण तालिम भौतिक रूपमा सञ्चालन गर्न रोक लगाएको छ । यो अवस्थामा पुनः यो क्षेत्रलाई धक्का पुग्ने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाइ छ । कोरोनाको संक्रमण बढेको भन्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २८ साउनदेखि ८ भदौसम्म निषेधाज्ञा थप गर्दै राति ८ बजेपछि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाइने तथा वैदेशिक रोजगारमा जाने श्रमिकले लिने अभिमुखीकरण तालिम भौतिक रूपमा लिन नपाइने निर्णय गरेको हो । अहिले रोजगारीका लागि विदेश जानेहरूले दुईदिने अभिमुखीकरण तालिम भौतिक उपस्थितिमा नै लिइरहेका छन् । तर, तालिम नै लिन नपाउने भएपछि विदेश जानका लागि अन्तर्वार्ताबाट छनोट भएका, भिसासमेत आइसकेका श्रमिकले श्रम स्वीकृति लिन नपाउने अवस्था देखा परेको सरोकारवालाले बताएका छन् । भौतिक रूपमा उपस्थित भएर तालिम दिँदा नै हाजिर मात्रै गरेर प्रमाण पत्र वितरण गरेको भन्ने गुनासो आइरहेको समयमा यसैलाई थप सहज हुने गरी यो निर्णय आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताएका छन् । यस्तो कार्यले लामो सययदेखि थलिएका व्यवसायी र गरिब श्रमिक मर्कामा पर्ने उनले बताए । अभिमुखीकरण तालिम पनि व्यवसायीले नै दिन पाउनु पर्ने भुर्तेलको भनाइ छ । उनका अनुसार अभिमुखीकरण तालिम दिनेहरूलाई व्यवसायीले ल्याएको कामका विषयमा जानकारीसमेत हुँदैन । जे गर्दा पनि व्यवसायी र श्रमिकलाई नै मार भइरहेको व्यवसायीहरूको भनाइ छ । अभिमुखीकरण प्रदान गर्ने संस्था देशका विभिन्न जिल्लामा रहे पनि अधिकांश काठमाडौंमा नै रहेकाले यसले व्यवसायी र श्रमिकलाई प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । उपत्यकाभन्दा बाहिरका तालिम प्रदाय संस्थाले भने भौतिक रूपमा नै उपस्थित गराएर तालिम दिन सक्ने भए पनि यो सबैका लागि सहज नहुने बताइएको छ । कोरोनापछिको समयमा नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरू मलेसियालगायत देशले श्रमिक लिएका छैनन् । साउदी अरब, कतारलगायत मुलुकले केही मात्रामा नेपालबबट श्रमिक लैजाँदै आएका छन् । तर, पछिल्लो व्यवस्थाले ती देशहरूमा पनि श्रमिक पठाउन समस्या हुने व्यवसायीहरूको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP