Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तारजालीमा जिसस सदस्यको मनोमानी
तारजालीमा जिसस सदस्यको मनोमानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २६, २०७८
tarjali
Hardik health
ओखलढुंगा– जिल्ला समन्वय समितिका सदस्य होमबहादुर विकले समन्वय समितिका लाखौँ रकम बराबरको सामाग्रीहरूको दुरूपयोग गरेको स्थानीयले आरोप लगाएका छन । सदस्य विकले विभिन्न व्यक्तिको नाममा फरक उद्देश्यले लिएको सामग्री तोकिएको स्थानमा नपुर्‍याई निजी कामका लागि प्रयोग गरेर दुरूपयोग गरेको आरोप छ । समितिको कार्यालयमा रहेका ११७ थान तारजाली रमाइलो डाँडाबाट लालीगुराँस स्कुल आउने बाटो बनाउन भनी आफैँले लिएको, उनका भाइ खड्गबहादुर लगुनले लिएको ११९ थान तारजाली र श्रीमती विमला विश्वकर्माले लिएको २० थान तारजाली तथा स्थानीय चन्द्र लगुनले लिएको २० थान तारजाली सुनकोशी ८ च्यानमको निर्माणाधीन सडकले बनाएको पहिरो संरक्षण गर्न लिएको तारजाली सम्बन्धित स्थानमा नपु¥याई सिद्धिचरण ११ मा रहेको उनको निजी घरजग्गामा प्रयोग गरी दुरूपयोग गरेको आरोप छ । उनले हैसियत नाघेर आफ्नै तोकआदेशले समन्वय समितिको कार्यालयको स्टोरमा रहेको ८० थान रोल जिआइतार र २५०० मिटर एचडी पाइपलगायत बहुमूल्य पर्ने दर्जनौँ सामग्रीसमेत लिएको देखिन्छ । तर, सो सामग्री के प्रयोजनका निमित्त कहाँ प्रयोग भएको छ भन्ने समेत देखिँदैन । सुनकोशी गापा–८ ले चन्द्रबहादुर लगनलाई १०० थान तारजाली दिन मिति २०७५ माघ १३ गते सिफारिस गरेको र २०७५ माघ १४ गते बुझेको कार्यलयको रेकर्डमा देखिन्छ । सामग्री दुरूपयोग भएको सम्बन्धमा सिद्धिचरण ११ का स्थानीयहरूले समेत पटक–पटक गुनासा गरेको भएता पनि सुनुवाइ भएको छैन । सदस्य विकले शक्तिको दुरूपयोग गरी आफ्नो जग्गामा अनावश्यक र अव्यवस्थित रूपमा तारजाली भरेपछि छिमेकीहरूलाई समेत जोखिम बढेको गुनासो गरेका छन् । सामग्रीहरूको दुरूपयोग भएको सम्बन्धमा प्रतिक्रिया खोज्दा सुनकोशी ८ का वडा अध्यक्ष गुणराज भट्टराई सम्पर्क गर्दा उनले सामग्री गाउँ–गाउँमा ल्याएर गाउँ–गाउँमा बाढेको दाबी गरेका छन् । यता सुनकोशी–८ का लागि सामग्री बुझेका उनका भाइ खड्गाबहादुर लगुनले भने आफूले १ सय १९ थान तारजाली लिँदै नलिएको दाबी गरेका छन् । सामग्री दुरूपयोग भएको सम्बन्धमा कुरा गर्दा सदस्य विकले भने आफूले मात्र नभएर सबैले जिल्ला समन्वयको सामग्री लगेको बताएका छन । उनले आफ्नो भाइले कुनै पनि सामग्री नलिएको भनेता पनि १ सय १९ थान जाली उनले नै बुझेको भरपाई सुरक्षित रहेको पाइएको छ । आफूले लिएको सामान दुरूपयोग हैन सदुपयोग गरेको उनले दाबी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०३:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP