Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ओस्करबाट विनोदको राजीनामा
ओस्करबाट विनोदको राजीनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १४, २०७८
binod paudel
Hardik health
काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई चलचित्र सम्बन्धी अध्ययन–अध्यापन गराउने मुलुकमै पहिलो ओस्कर इन्टरनेसनल कलेजका प्रिन्सिपल विनोद पौडेलले राजीनामा दिएका छन् । कलेजको सिइओसमेत रहेको चलचित्र निर्देशक पौडेलले चलचित्र निर्देशनमा फर्कने तयारीका लागि भन्दै दुवै पदबाट राजीनामा दिएका हुन् । १० वर्ष अगाडि शिक्षकको रूपमा कलेज प्रवेश गरेर सिइओ तथा प्रिन्सिपलको जिम्मेवारी सम्हालिरहेका पौडेलले कलेजमा नयाँ सोचसहितको पुस्ता नेतृत्वमा आउनुपर्छ भनेर बाटो खुला गरेको बताएका छन् । उनी भन्छन्, ‘कलेजलाई एउटा स्थानमा पु¥याउन आवश्यक थियो । नेपालमा फिल्म कलेज चल्न सक्दैन भनेर त्रिविले ओस्कार कलेजको सम्बन्धन नै खारेज गर्ने अवस्थामा हामीले एउटा स्थानसम्म पु¥यायौँ ।’ उनले आफूले एमविए र फिल्म मेकिङ पढेकाले कलेजलाई चलाउन सकिन्छ भनेर म्यानेजमेन्ट टिमसँग ६ महिनाको समय मागेको स्मरण गर्दै आज कलेजलाई एउटा लेभलमा पु¥याउन सकेको महसुस भएको बताएका छन् । आफूले आर्थिक समस्याका कारण लण्डनमा फिल्म मेकिङ पढ्न नसकेपछि नेपालमै कम पैसामा फिल्म कलेज स्थापित गर्ने ठूलो सपना बोकेको पौडेलले जानकारी दिएका छन् । उनको यही सपनाले ओस्कार कलेज आज चलचित्र पढ्न चाहनेको पहिलो रोजाइ बनेको विश्लेषण गर्ने गरिन्छ । चलचित्रप्रति समाजको सकारात्मक दृष्टिकोण विकास गर्न ओस्कार कलेज हाँक्ने जिम्मेवारी उठाएको भन्दै उनले आफू केही हदसम्म सफल भएको बताएका छन् । उनी भन्छन्, ‘म ओस्कार कलेजमा आउँदा विद्यार्थीहरू परिवारसँग ढाटेर पढ्न आउँथे । त्यो देख्दा नराम्रो लाग्थ्यो । तर, अहिले परिवार आफैँ कलेजमा आफ्नो बच्चालाई भर्ना गर्न आउनुहुन्छ । यो भनेको समाजका लागि ठूलो फड्को हो । पहिला मैले फिल्म पढिरहेको छु भन्दा धेरैले विश्वास गर्दैन थिए । यो पनि पढ्ने विषय हो र भन्थे । तर, अहिले फिल्म सम्मानित विषय बनेको छ ।’ पौडेलले अब आफू फिल्म मेकिङमा केन्द्रित हुने तयारीमा रहेको बताएका छन् । फिल्म ‘बुलबुल’ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वाहवाही बटुलेका उनी अहिले भुटानी शरणार्थी र सहरमा अवसरको खोजीमा रहने युवाको कथामा फिल्म निर्माण गर्ने तयारीमा छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०३:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
पारिवारिक कथामा बन्यो ‘हर्ष’
पारिवारिक कथामा बन्यो ‘हर्ष’ बिहीबार, कात्तिक २०, २०८२
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा बिहीबार, कात्तिक २०, २०८२
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक
 हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक बुधबार, कात्तिक १९, २०८२
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP