Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • जिग्री जन्मदिनमा गीत
जिग्री जन्मदिनमा गीत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ५, २०७८
kumar-and-rakhya
Hardik health
काठमाडौं– कुमार कट्टेल ‘जिग्री’ले जन्मदिनको अवसर पारेर आफ्ना प्रशंसकहरूका लागि गीत उपहार दिएका छन् । ‘भद्रगोल’ नामक हाँस्य टेलिसिरियलमार्फत चर्चामा आएका ‘जिग्री’ले जन्मदिनको अवसर पारेर ‘मन्जरी’ बोलको गीत सार्वजनिक गरेका छन् । उनी सानैदेखि गीत गुनगुनाउँथे । अभिनयमा आउनुअघि ‘जिग्री’को रुची गायनमा थियो । त्यही सौखले उनले संगीतसमेत सिकेका थिए । हार्मोनियम किनेका पनि थिए । तर, उनलाई समयले गायनभन्दा पहिले अभिनयमा डो¥यायो । दर्शकले उनलाई ‘भद्रगोल’बाट ‘जिग्री’उपनामले चिन्न थाले । यसपछि भने उनी अभिनयमा नै व्यस्त बन्न पुगे । तर, गीत गाउने उनको हुटहुटी भने हराएको थिएन । अभिनयमा लागे पनि उनले गीत गुनगुनाउन छाडेका थिएनन् । साथीहरू हौसला दिन्थे, गीत गाउन । उनले पहिलोपटक आफ्नो स्वरमा गीत रेकर्ड गराएका छन् । उनले गायिका मेलिना मैनालीसँग ‘मञ्जुरी’ बोलको गीत रेकर्ड गराएका छन् । गीतमा भीम बिसीको शब्द तथा संगीत छ । भद्रगोलकै ‘काकु’ अर्थात दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा जिग्री र रक्षा श्रेष्ठले अभिनय गरेका छन् । रक्षा पनि भद्रगोलमै अभिनय गर्थिन् । तर, उनले केहीसमय अभिनय क्षेत्रबाट विश्राम लिएकी थिइन् । उनी झण्डै एक वर्षपछि यस भिडियोबाट अभिनयमा फर्किएकी हुन् । गीत माया प्रेममा आधारित रहेर रोमान्टिक शैलीमा निर्माण गरिएको हो । अर्ज‘न तिवारीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् । गीत रेकर्ड गराएपछि जिग्रीले गीत गाउने आफ्नो पहिल्यैदेखिको सौखलाई पूरा गरेको प्रतिक्रिया दिएका छन् । ‘गीत गाउन खुबै मन पथ्र्यो । सानैदेखि गीत गुनगुनाउथेँ । त्यो बेला कलाकार नबने पनि गीत गाउँछु भन्ने सोच्थेँ’ उनले भने, ‘गायनलाई व्यवसायिक रूपमा अगाडि बढाउँछु भनेर सुरु गरेको होइन । आफूमा भएको रहरलाई मार्न‘ हँ‘दैन भनेर सुरु गरेको हुँ ।’ यसपछि अर्ज‘न पोखरेलको संगीतमा अर्को एउटा गीत पनि ल्याउने तयारीमा रहेको उनले जानकारी दिएका छन् । जिग्रीको सोमबार जन्मदिन हो । जन्मदिनको अवसर पारेर उनले दर्शक तथा स्रोतालाई आफ्नो गायन र अभिनय रहेको गीत उपहारस्वरूप समर्पण गरेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०२:४०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP