Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • निषेधाज्ञापछि तीन हजारलाई श्रम स्वीकृति
निषेधाज्ञापछि तीन हजारलाई श्रम स्वीकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १८, २०७८
Hardik health
काठमाडौं– निषेधाज्ञा जारी भएपछिको एक महिनाको अवधिमा ३ हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिएका छन् । १६ वैशाखदेखि १६ जेठसम्मको अवधिमा ३ हजार ३ सय ५१ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि गएको १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । एक महिनाको अवधिमा ३ हजार २ सय ६९ जना पुरुष र ८२ जना महिलाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोगजार कार्यालय ताहाचलका सूचना अधिकारी तथा निर्देशक छत्रबहादुर शाहले जनाकारी दिएका छन् । निषेधाज्ञाको समयमा वैदेशिक रोजगार विभागले भौतिक रूपमा उपस्थित भएर लिने सेवा बन्द गरेको थियो । तर अनलाइनबाट पुनः श्रम स्वीकृति लिने कार्य भने जारी राखिएको सूचना अधिकारी शाहले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा औसतमा दैनिक १ सय ५० देखि १ सय ७० जनाले पुनः श्रम स्वीकृति लिने गरेको उनले बताए । निषेधाज्ञा जारी भएसँगै विभागले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने अन्तिम श्रम स्वीकृति, नयाँ श्रम स्वीकृतिलगायत सेवा अहिले बन्द रहेका छन् । तर अनलाइनमार्फत प्रदान हुने पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य भने जारी रहेको छ । पुनः श्रमस्वीकृति लिए पनि कामदार विदेश जान नपाएको अवस्थामा चार्टर उडानबाट नेपाली नागरिक विदेश जान सक्ने व्यवस्था गरेपछि केही श्रमिक विदेश गएको बताइएको छ । १६ वैशाखदेखि निषेधाज्ञा जारी गरेको सरकाले २३ वैशाखदेखि भने अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो । जसको प्रभाव नेपालबाट रोजगारीका लागि विदेश जाने श्रमिक र त्यहाँबाट स्वदेश फर्कने श्रमिकमा परेको सरोकारवालाले जनाएका छन् । यता पछिल्लो समय कोरोना भाइरसको महामारी बढेपछि वैदेशिक रोजगार कल्याणकारी कोषमा र बिमाबापतको रकमसमेत अनलाइनमार्फत नै तिर्न सकिने भएपछि सेवा लिनका लागि वैदेशिक रोजगार कार्यालयमा नगएर पनि सेवा लिन सकिने भएको हो । अनलाइनमार्फत विदेशबाट समेत पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०४:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP