Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • साना लगानीका पत्रपत्रिका बन्द गराउने प्रपञ्च
साना लगानीका पत्रपत्रिका बन्द गराउने प्रपञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १७, २०७८
Patrapatrika haru
Hardik health
काठमाडौं– साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम बन्द गराउन योजनाबद्ध रूपले सरकार अघि बढेको देखिएको छ । महामारीका कारण गम्भीर संकट खेपिरहेका साना लगानीका सञ्चारमाध्यमहरूको संरक्षण गर्नु पर्ने बेला बजेटमा उनीहरूले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकमबाट पनि १० प्रतिशत रकम कट्टा गर्नुले ती सञ्चारमाध्यम बन्द गराउन सरकार अघि बढेको देखिएको हो । आर्थिक वर्ष ०७७÷७८ को बजेटले साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकालाई बेवास्ता गर्ने मात्र नभएर उनीहरूले पाउँदै आएको रकमबाट पनि पत्रकार कल्याणकारी कोषको नाममा रकम कट्टा गरिएको भन्दै नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखाले विरोध गर्दै आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । शाखाका सचिव महेश्वर गौतमद्वारा प्रेषित विज्ञप्तिमा नेपाली सञ्चार क्षेत्रका मुद्दालाई सम्बोधन गर्न सरकारले कन्जुस्याइँ गरेको पनि उल्लेख गरिएको छ । सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष ०७८÷७९ को बजेटमा असहमति जनाउँदै विज्ञप्तिमा सरकारले सार्वजनिक गरेको वजेटमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका र ती कालखण्डमा नागरिकलाई सुसूचित र सचेत गराउँदै समाज परिवर्तनका पक्षमा सशक्त रूपमा लागिपरेका साना लगानीका पत्रपत्रिका तथा स्वरोजगारमूलक सञ्चारमाध्यमका लागि बजेटले कुनै सम्बोधन नै नगर्नु दुःखद भएको पनि उल्लेख छ । लोकतन्त्र, शान्ति, स्थिरता र परिवर्तनका पक्षमा उभिएका र उभिँदै आएका यस्ता साना लगानीका स्वरोजगारमूलक संचारमाध्यमलाई बेवास्ता गरेर अघि बढ्न खोज्नु सरकारको गम्भीर कमजोरी भएको भन्दै सचिव गौतमले सरकारी तवरबाट योजनावद्ध रूपमा चालिएको यो कदम सच्याउन सरकारसँग विशेष आग्रह पनि गरेका छन् । विज्ञप्तिमा सरकारसँग यस्ता साना लगानीका सञ्चारमाध्यमहरूको संरक्षण तथा प्रवद्र्घनका लागि ठोस योजना ल्याउन आग्रह गर्दै लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकमको १० प्रतिशत रकम पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थाका विषयमा साना तथा स्वरोजगारमूलक संचार माध्यमका हकमा पुनर्विचार गर्न पनि माग गरिएको छ । कोषमा कट्टा गरिने हो भने त्यत्ति नै रकम बढाइनुपर्ने प्रकाशक÷सम्पादकहरूले माग गरेका छन् । कोषमा रकम जानुु हुँदैन भन्ने पक्षमा आफूहरू नभएको तर सो रकमको व्यवस्था सरकारबाट नै गर्नु उपयुक्त हुने उनीहरूले बताए । लोककल्याणकारी विज्ञापनको रकम समयसापेक्ष नभएको अवस्थामा त्यसबाट समेत रकम कट्टा गर्दा पत्रपत्रिका प्रकाशनमा ठूलो समस्या पर्ने देखिन्छ । त्यस्तै, प्रदेश सरकार र स्थानीय तहलाई पनि आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा साना लगानीका संचारमाध्यमको संरक्षण र प्रवद्र्घनका लागि विशेष राहत प्याकेज घोषणा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ । तर, यसबारे पत्रकार महासंघ केन्द्रीय समितिले पनि सरकारसँग समन्वय गरेर अघि बढ्ने अध्यक्ष विपुल पोखरेलले बताएका छन् । उनका अनुसार साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकाहरूले पाउँदै आएको रकममा कमी नहुने गरी व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरिने छ । यस्तै, साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमका सम्बन्धमा बजेटले उनीहरूले पाउँदै आएको रकमबाट पनि कट्टा गरिएको भन्दै उपत्यका प्रदेश समितिले पनि विरोध गर्दै आइतबार विज्ञप्ति जारी गरेको छ । समितिका महासचिव टेनिस रोकाद्वारा जारी विज्ञप्तिमा साना लगानीका सञ्चारमाध्यमहरूको संरक्षण तथा प्रवद्र्घनका लागि कुनै न कुनै तवरबाट उचित व्यवस्थापन गर्न केन्द्र सरकारसँग जोडदार माग गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP