Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल समाजवादी कांग्रेसको माग, राष्ट्रिय सरकार गठन
नेपाल समाजवादी कांग्रेसको माग, राष्ट्रिय सरकार गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २, २०७८
Hardik health
काठमाडौं– नेपाल समाजवादी कांग्रेस पार्टीले राष्ट्रिय सरकार गठन गर्न माग गरेको छ । यो सरकार यसअघि नै असफल भएकाले यस्तो अतिवादी सरकार तत्काल विघटन गरेर देशको समस्या समाधानका लागि नेपाल समाजवादी कांग्रेससहितको राष्ट्रिय सरकार गठन गर्न सो पार्टीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेको हो । अब मुलुकलाई निकास दिनका लागि राष्ट्रिय सरकारले राष्ट्रिय सहमति तयार गरेर देशमा अघि बढाउनुको विकल्प नभएको पनि विज्ञप्तिमा जनाइएको छ । वर्तमान शासकीय सर्वसत्तावादको कारण नेपाल र नेपालीहरू परिस्थितिको जटिल मोडमा उभिएको भन्दै शासकहरू निरंकुश भएको समयमा देशभित्र विदेशी शक्तिको हस्तक्षेप हुनु मुलुकका लागि शुभ संकेत मान्न नसकिने सो पार्टीको अध्यक्ष गोविन्द निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । राष्ट्रप्रमुखको हत्या भएको समयमा सिंगो देशलाई संघीयताका नाममा फुटाएर नेपाल संघीय राज्य भएको घोषणा गरिनु देश विघटन गर्ने योजना भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको संस्कृति समाप्त गर्नका लागि धर्मनिरपेक्षताको घोषणा हुनुलाई घोर अपराध मानेका छौ । हामी चाहन्छौँ, देश बचाउनका लागि संघीयता र धर्मनिरपेक्षताको खारेज गरेर राष्ट्रिएकता कायम गरौँ ।’ त्यसो गर्न विशेष अधिकारसहितको राजसंस्थासमेत क्रियाशील हुन आवश्यक रहेको भन्दै वर्तमान अवस्थामा देशको राजनीतिक अवस्था अतिवादी सर्वसत्तावादतिर उन्मुख भइरहेको अध्यक्ष निरौलाले जनाएका छन् । अहिले जनता कोभिड–१९ जस्तो महामारीबाट छट्पटाइरहेको समयमा शासकहरू भ्रष्टाचार र सत्ताको दाउपेचमा लाग्नु दुःखद कुरा भएको भन्दै असफल सरकारको नेतृत्वलाई पुनः प्रधानमन्त्रीमा नियुक्ति गर्ने कुरा घिनलाग्दो दाउपेच सो पार्टीको ठहर छ । विज्ञप्तिमा कल्पित मनसाय राखेर बिहीबार गठन गरिएको केपी ओली नेतृत्वको अतिवादी सरकार तत्काल विघटन गरेर गरिब, विपन्न जनताका लागि निःशुल्क औषधि उपचार साथ खाद्यान्नको उचित व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP