Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारद्वारा न्यूनतम् पारिश्रमिक लागू
कतारद्वारा न्यूनतम् पारिश्रमिक लागू
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०७७
qatar
Hardik health
काठमाडौं– आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने पहिलो खाडी मुलुक कतार बनेको छ । २० मार्चदेखि न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै कतार आप्रवासी कामदारलाई न्यूनतम पारिश्रमिक दिने पहिलो खाडी मुलुक बनेको हो । कतार सरकाले यसअघिनै घोषणा गरेको न्यूनतम तलब मार्च २० अर्थात शनिबारदेखि कार्यान्वयनमा ल्याएको हो । कतारले न्यूनतम तलब एक हजार कतारी रियाल तोकेको जनाइएको छ । योसँगै श्रमिकहरुले पाउने न्यूनतम भत्ता पनि निर्धारण गरेको छ । यदि रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरेको खण्डमा अब खाना भत्ताबापत ३ सय रियाल र आवास भत्ताबापत ५ सय रियालसमेत श्रमिकलाई दिनुपर्ने बताइएको छ । खाने, बस्ने व्यवस्था रोजगारदाताले नै गरेको अवस्थामा भने श्रमिकले भत्ता पाउने छैनन् । कतार सरकारले यो कानुन कार्यान्वयनमा ल्याएसँगै कतारमा कार्यरत नेपालीलाई पनि फाइदा पुग्ने वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । न्यूनतम तलब सुविधा अहिले कार्यान्वयन भए पनि कतारका ५ हजारभन्दा बढी कम्पनीले पहिलेदेखि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ । पछिल्लो समय कतार सरकारले श्रमिकको पक्षमा काम गरिरहेको छ । यसअघि कतारले श्रमिकको हितलाई मध्येनजर गर्दैै रोजगारदाता परिवर्तन गर्न पाउने कानुन ल्याएको थियो । २०२० को अन्तिम चौमासिकमा ७८ हजार श्रमिकले यसको फाइदा लिइसकेको अलजजिराले उल्लेख गरेको छ । यस्तै एक्जिट भिसाबिना देश छाड्न मिल्ने गरी सन् २०१८ मा कतारले आफ्नो आवासीय कानुनमासमेत परिमार्जन गरेको थियो । सन् २०१० मा नै २०२२ को विश्वकप फुटबल कतारले आयोजना गर्ने भन्ने घोषणा भएदेखि आप्रवासी कामदारलाई लिएर कतार सचेत रहँदै आएको छ । फलस्वरुप उसले नियमित रुपमा श्रमिकका पक्षमा विभिन्न निर्णय गर्दैसमेत आएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०७:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP