Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रम बैंकमार्फत तथ्यांक संकलन सुरुः मन्त्री यादव
श्रम बैंकमार्फत तथ्यांक संकलन सुरुः मन्त्री यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०७७
Rameshwor
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशबाट फर्केका श्रमिकहरूको सीपलाई पहिचान गरी स्वदेशमै सदुपयोग गर्न स्थापित श्रम सूचना बैंकले श्रमिकको तथ्यांक संकलन सुरु गर्न थालेको बताएका छन् । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा बोल्दै बैंकले औपचारीक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पूरा विवरण संकलन गर्न थालेको उनले बताए । ‘को श्रमिकसँग के सीप छ भनेर पहिचान गर्न हामीले श्रम सूचना बैंकमा तथ्यांक राख्न थालेको हो । र, तथ्यांक संकलन सुरु पनि भइसकेको छ, उनले भने, ‘बैंकले रोजगारदातालाई आवश्यक श्रमिक सहजै उपलब्ध गराउँछ । साथै, यसमा औपचारीक र अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकको पूरा विवरण हुनेछ ।’ श्रमिक बैंकमा आबद्ध हुने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्ने तयारी भइरहेको पनि उनले बताएका छन् । उनले भने, ‘अहिले सम्बन्धित कार्यविधि र कानुन बनाउने काम भइरहेको छ । उक्त कार्यविधि र कानुन कार्यान्वयनमा आएपछि त्यसले श्रमिकको पूर्ण रूपमा हैसियत पहिचान गर्नेछ । जससमा सीप, रेमिट्यान्समा योगदानको सबै विवरण हुनेछन् ।’ सीपयुक्त जनशक्तिलाई स्वदेशकै राष्ट्रिय आयोजनाहरूमा प्रयोग गरिने पनि मन्त्री यादवले बताएका छन् । साथै, सम्मेलनमा खाडीस्थित नेपाली दूताबासहरूले स्वदेश फर्केका श्रमिकलाई राष्ट्र निर्माणमा जोड्नुपर्ने उनले जोड दिए । देशभर रहेका सबै खालका श्रमिकहरूलाई समेटेर बैंक स्थापना गरिएको पनि उनले बताएका छन् । उनका अनुसार बैंकबाट फरक÷फरक इच्छा र रुचीअनुसारको श्रम भएका श्रमिकलाई प्रशिक्षणसमेत दिइनेछ । प्रशिक्षित श्रमिकलाई बैंकमार्फत नै विभिन्न क्षेत्रमा श्रममा लगाउने सरकारको तयारी रहेको पनि उलने बताए । यसअघि बैंक स्थापनाका क्रममा श्रमिकलाई प्रशिक्षण तथा तालिमका लागि सरकारले ७ वटै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्ने र बैंकमा सूचीकरण भएका श्रमिक सम्बन्धित क्षेत्रका रोजगारदाताले श्रममा लैजान सक्ने मन्त्री यादवले बताएका थिए । खासगरी, कृषि, प्लम्बर, उद्योग, सिलाइ, घरेलु उत्पादन, पूर्वाधार निर्माणलगायत क्षेत्रमा श्रमिक लैजान सकिने पनि उनले भनेका थिए । त्यस्तै, रोजगारदाताले कुन क्षेत्रमा श्रमिकहरू उपलब्ध गराउने भन्ने सन्दर्भमा बैंकबाटै उपलब्ध गराउन सक्नेछ र बैंक स्थापनाका लागि मन्त्रालयले बनाएको गठित अध्ययन टोलीले उक्त काम गर्ने पनि मन्त्री यादवको भनाइ रहेको थियो । शुक्रबारदेखि सुरु भएको दुई दिन कार्यक्रमको अन्तिम दिन शनिबार ‘गैरआवासीय नेपालीहरूको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुनस्र्थापनाको सुनिश्चिता’ सन्दर्भमा बहस केन्द्रित रहेको थियो । बैठकले मध्यपुर्वमा कार्यरत नेपाली कामदारहरूको समस्या, कोसमाधान र मध्यपुर्वको देशहरूसँग नेपालको कूटनैतिक दोहोरो सम्बन्ध मजबुततासँगै कोरोना भाइरसका कारण मध्यपूर्वबाट नेपाल फर्किएका युवाहरूको ब्यवस्थापन पक्षमा नेपाल सरकार र गैरआवसीय नेपाली संघले खेल्नुपर्ने भूमिका र ब्यवस्थाबारे छलफल गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०४:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP