Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक हप्तामा ८ हजार ७ सय नेपाली श्रमिकको उद्धार
एक हप्तामा ८ हजार ७ सय नेपाली श्रमिकको उद्धार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २६, २०७७
Mantralay
RBB RBB
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक हप्तामा नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका ८ हजार ७ सय २५ नेपाली श्रमिकहरूको उद्धार गरिएको जनाएको छ । शुक्रबार साप्ताहिक विवरण सार्वजनिक गर्दै १५ असोजदेखि २२ सम्म एक हप्तामा ८ हजार ७ सय २५ नेपाली श्रमिकहरूको उद्धार गरिएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले जारी गरेको साप्ताहिक विवरणअनुसार यस साता विदेशमा रहेका कुनै श्रमिकले फर्कनका लागि निवेदन पेश गरेका छैनन् । १५ असोजसम्म ७८ हजार २ सय ४५ जना फर्किएका र १ लाख ४२ हजार ८ सय जनाले फर्कनका लागि निवेदन दिएको मन्त्रालयले विवरणमा उल्लेख गरेको छ । २२ असोजसम्म जम्मा ८६ हजार ९ सय ७० नेपाली श्रमिकको उद्धार गरिएको पनि मन्त्रालयले साप्ताहिक विवरणमा उल्लेख गरेको छ । मन्त्रालयको साप्ताहिक विवरणअनुसार हालसम्म ४ हजार ७ सय ७१ जनाले फर्कनका लागि गुनासो तथा उजुरी दिएका छन् भने ४ हजार ३ सय १८ जनाले दिएको उजुरी तथा गुनासे सम्बोधन भएका छन् । ८ हजार ७ सय ९९ ले लिए श्रम स्विकृति पुनः, नयाँ तथा वैधानिकीकरणतर्फ गरी ८ हजार ७ सय ९९ जनाले श्रम स्विकृति लिएको पनि मन्त्रालयले साप्ताहिक विवरणमार्फत जानकारी गराएको छ । पुनः श्रम स्विकृतितर्फ २२ असोजम्म ७ हजार ८ सय ८३, नयाँ श्रम स्विकृतितर्फ ५ सय १४ र वैधानिकीकरणतर्फ ४ सय ४६ जनाले श्रम स्विकृति लिएको मन्त्रालयले साप्ताहिक विवरणमा उल्लेख गरेको छ । एक हप्तामा १ लाख ५३ हजार बेरोजगार १५ असोजदेखि २२ सम्म १ लाख ५३ हजार १ सय ६२ जनाले बेरोजगार सूचीमा नाम दर्ता गरेको गरेको पनि मन्त्रालयले साप्ताहिक विवरणमार्फत् उल्लेख गरेको छ । १५ असोजसम्म ४ लाख १६ हजार ४ सय ९१ नेपालीले बेरोजगार सूचिमा नाम दर्ता गरेको मन्त्रालयले विवरणमार्फत जनाएको छ । समग्रमा २२ असोजसम्म ५ लाख ६९ हजार ६ सय ५३ जनाले बेरोजगार सूचिमा नाम दर्ता गरेको मन्त्रालयको साप्ताहिक विवरणमा उल्लेख गरिएको छ । हालसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा नआएकाले उक्त कार्यक्रममा कुनै पनि नेपालीले रोजगारका लागि आवेदन भरेका छैनन् । २ सय २४ मृतक परिवारलाई राहत २२ असोजसम्म २ सय २४ मृतक परिवारलाई आर्थिक राहत प्रदान गरिएको पनि मन्त्रालयले साप्ताहिक विवरणमार्फत् जनाएको छ । १५ असोजसम्म २ सय १२ जनालाई १ लाख १३ अर्ब ९८ करोड ८५ लाख रूपैयाँ र १५ असोजदेखि २२ सम्म १२ मृतक परिवारलाई ८४ लाख रूपैयाँ राहत उपलब्ध गरिएको जनाइएको छ । यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा असक्त भएका १९ कामदारलाई ८२ लाख २३ हजार रूपैयाँ उपलब्ध गरिएको पनि मन्त्रालयको साप्ताहिक विवरणमा उल्लेख छ । साथै, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७२ कामदारको शव व्यवस्थापनका लागि १८ लाख २ हजार उपलब्ध गरिएको पनि साप्ताहिक विवरणमा उल्लेख गरिएको छ भने ८ शवको व्यवस्थापन हुन बाँकी रहेको पनि जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP