Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ३ सय ३६ जनाले लिए नयाँ श्रम स्विकृति
३ सय ३६ जनाले लिए नयाँ श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २०, २०७७
Mantralay
Hardik health
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ सय ३६ जनाले नयाँ श्रम स्विकृति लिएको जनाएको छ । सोमबार प्रभाव दैनिकसँगको कुराकानीमा १५ भदौसम्म ३ सय ३६ जनाले नयाँ श्रम स्विकृति लिएको मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले बताए । उनका अनुसार ८ भदौसम्म १ सय ९४ र ८ भदौदेखि १५ सम्म १ सय ४२ गरी ३ सय ३६ जनाले श्रम स्विकृति लिएका छन् । केही समयअघि मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्विकृति (व्यक्तिगत तथा संस्थागत) तर्फ श्रम स्विकृति दिने निर्णय गरेसँगै साप्ताहिक प्रगति विवरण जारी गरेर उक्त विवरण मन्त्रालयले सार्वजनिक गर्दै आएको उनले बताए । १८ असारदेखि दिन थालिएको पुनः श्रम स्किृतितर्फ ६ हजार ७ सय ७६ जनाले श्रम स्विकृति लिएको प्रवक्ता पाण्डेले बताएका छन् । उनका अनुसार ८ भदौसम्म ५ हजार ३ सय २३ र ८ भदौदेखि १५ सम्म १ हजार ४ सय ५३ जनाले पुनः श्रम स्विकृति लिएका हुन् । वैधानिकीकरण श्रम स्विकृतितर्फ हालसम्म ३ सय ३६ जनाले श्रम स्विकृति लिएको सार्वजनिक साप्ताहिक विवरणमा उल्लेख गरिएको उनले बताएका छन् । ८ भदौसम्म २ सय ८३ र ८ भदौदेखि १५ सम्म ४८ जनाले वैधानिकीकरणतर्फ श्रम स्विकृति लिएको उनले बताए । साथै, गैरनेपाली नागरिकको नयाँ श्रम स्विकृतितर्फ २ सय ४३ जनाले र श्रम स्विकृति नवीकरणतर्फ ४ सय ५५ जनाले लिएको विवरणमा उल्लेख गरिएको उनले बताए । मन्त्रालयबाट सार्वजनिक साप्ताहिक विवरणमा कोभिड–१९ का कारण समस्यामा परेका वैदेशिक रोजगारीबाट ७८ हजार २ सय ४५ जना श्रमिकको उद्धार गरिएको जनाइएको छ । ८ भदौसम्म ६७ हजार ३ सय ७९ र ८ भदौदेखि १५ सम्म १० हजार ८ सय ६६ जना श्रमिकको उद्धार गरिएको साप्ताहिकमा विवरणमा उल्लेख छ । यस्तै, कोभिड–१९ का कारण समस्यामा परेका वैदेशिक रोजगारीबाट १ लाख ४२ हजार ८ सय ७ जनाले फर्कनका लागि निवेदन दिएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । यसतर्फ ८ भदौसम्म १ लाख ३९ हजार ६ सय ७४ र ८ भदौदेखि १५ सम्म ३ हजार १ सय ३३ जनाले फर्कनका लागि निवेदन दिएको साप्ताहिक विवरणमा उल्लेख गरिएको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारतर्फ ८ भदौसम्म १ सय १६ जनालाई ७ करोड ६४ लाख १० हजार र ८ भदौदेखि १५ सम्म २ जनालाई १० लाख ३५ हजार रूपैयाँ उपलब्ध गरिएको साप्ताहिक विवरणमा उल्लेख गरिएको छ । यस्तै, वैदेशिक रोजगारीमा अशक्त भएकातर्फ १९ जनालाई ८१ लाख ९५ हजार रूपैयाँ उपलब्ध गरिएको विवरणमा उल्लेख छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव व्यवस्थापन १ सय ६६ घर परिवारलाई १८ लाख २० हजार रूपैयाँ उपलब्ध गरिएको र बाँकी ६ घर परिवारलाई केही दिनपश्चात उपलब्ध गरिने प्रवक्ता पाण्डेले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP