Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तीन गुणा महँगो भाडा
तीन गुणा महँगो भाडा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २२, २०७७
118704111_332720361181901_8324119885459334481_n
Hardik health
दोहा– संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौंसम्मको भाडा अरुबेलाको भन्दा तीन गुणा महँगो असुलिएको छ । ट्राभल एजेन्सीहरूले युएईबाट काठमाडौंसम्मको भाडा २ हजार २ सयदेखि ३ हजार ५ सय दिरामसम्म असुलिरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौंका लागि तोकेको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै युएईबाट स्वदेश फर्कन लागेका नेपालीहरूले गुनासो गरेका छन् । यसघि सरकारले चार्टर्ड उडानको भाडादर १ हजार ४ सय ५० दिराम तोकेको थियो । सरकारले नियमित उडान भन्दै आएको भए पनि नियमितको टिकट नै नपाएको युवाहरूले बताएका छन् । तर, महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको त्यहाँबाट नाम नबताउने सर्तमा एक नेपालीले बताए । उनका अनुसार ट्राभल एजेन्सीमा गएर बुझ्दा टिकट नपाइने तर नेपाली होटल, किराना पसल तथा कार्गो कार्यालयमा भने जति पनि टिकट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौतारिरहेका नेपालीहरू बताउँछन् । नेपाल सरकारले नियमित ङ्खलाइट खुलेको भनेर जनताको आँखामा छारो मात्र हालेको छैन पूरै भ्रममा पारेको भन्दै प्रबासी नेपालीहरूले भन्दै आएका छन् । यता सरकारले पनि नियमित उडान भन्ने तर दैनिक ८ सय जना नबढ्ने गरी मात्र आउन पर्ने सर्त राख्नुले सरकार नै बिचौलियाको इशारामा हिँडिरहेको उनीहरूको भनाइ छ । नियमित उडान भएको मुलुकहरूबाट कोभिड–१९ परीक्षण नेगेटिभ प्रमाण भएको यात्रु सिधै घर जान मिल्ने गरी आउने भन्दै गर्दा तर पछि सरकारले क्वारेन्टाइनको अभाव देखाएर ८ सय जना मात्र आउन मिल्ने गरी सरकारले नै युवाहरू ठग्ने अभियानमा लागेको उनीहरू बताउँछन् । सरकारले कमिसनको खेलमा एकातिर केही उडानलाई मात्रै अनुमति दिने र अर्कातिर कोटा संख्या तोकेर जनतालाई अझै थप समस्यामा पारेकोमा प्रबासी नेपालीहरू आक्रोशित भएका छन् । युएईको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड , इमिरेट्सलगायत विभिन्न ठूला कम्पनीहरूले आङ्खनै खर्चमा सबैलाई कोरोना परीक्षण गराएर नेपाल पठाउन तयार भए पनि ट्राभलहरूबाट टिकट लिँदा अत्यन्तै महँगो पर्ने, भने जति टिकट पनि नपाउने तथा महँगै भए पनि कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि नेपाल सरकारको ८ सय जना मात्र आउन पाउने नियमले चार्टर अनुमति नपाएर कम्पनीभित्रै थप नेपाली श्रमिकहरू अलपत्र पर्न थालेको एनआरएनए युएईले जनाएको छ । युएईमा भिसा सकिएको, भिसा क्यान्सिल भएकाहरूको जरिवाना लाग्न सुरु भइसकेकाले आझै थप समस्या हुन थालेको बताइएको छ । यसघि पनि जरिवाना तिर्न नसकेर १७ नेपाली स्वदेश फर्कन सकेका थिएनन् । युएईस्थित नेपाली दूताबासका अनुसार हालसम्म दूताबासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजारभन्दा बढी रहेको छ । अहिले करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन् । यस्तै, साउदी अरबको रियादबाट स्वदेश फर्किन नेपाल एयरलाइन्सको चार्टर उडान कम भएको भन्दै त्यहाँ स्वदेश फर्किने नेपालीहरूले सहज रूपमा टिकट नपाएको जनाएका छन् । साउदीस्थित नेपाली दूताबास रियादमा नाम रजिस्टर गरी स्वदेश फर्कन प्रतिक्षारत नेपालीहरू धेरै भएको हुनाले टिकट लिन आउनेको भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको त्यहाँ स्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०५:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP