Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
ममता थापा
ममता थापा बुधबार, साउन २०, २०८३
  • श्रममन्त्री रामजी यादवलाई भेटेर आगामी बिहीबारदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउने काम बन्द गर्ने जानकारी
  • काम ठप्प नपार्न श्रममन्त्री यादवको आग्रह, व्यवसायीको समस्यालाई सहजीकरण गर्ने आश्वासन
  • व्यवसायी भन्छन्- माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएपछि व्यवसाय बन्द गर्न बाध्य भयौं 
  • वैदेशिक रोजगार विभागले ५९८ वटा म्यानपावर कम्पनीमाथि गरेको कारबाही फिर्ता गर्नुपर्ने संघको सर्त

काठमाडौं- वैदेशिक रोजगार विभागले ५९८ वटा म्यानपावर कम्पनीलाई गरेको कारबाही फिर्ता गर्नुपर्नेलगायत माग सरकारले    सम्बोधन नगरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसाय बन्द गर्ने जानकारी गराएको छ । मंगलबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई भेटेर आगामी बिहीबार पत्रकार सम्मेलन गरेर व्यवसाय बन्द गर्ने औपचारिक घोषणा गर्ने जानकारी दिएको संघले जनाएको छ ।

‘मन्त्रालयले हाम्रो माग सम्बोधन गर्न तदारुकता नदेखाएकाले व्यवसाय बन्द गर्ने अवस्था आएको श्रममन्त्रीलाई जानकारी गरायौं,’ संघका महासचिव हिराबहादुर डाँगीले भने । श्रममन्त्री यादवले व्यवसायीको अप्ठ्यारोमा सहजीकरण गर्ने भन्दै काम ठप्प नगर्न अनुरोध गरेको उनले जानकारी दिए । तर माग सम्बोधनमा ढिलाइ भएकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको महासचिव डाँगीले बताए ।

‘हामीले काम गर्नसक्ने अवस्था छैन । आउने बिहीबार व्यवसायीहरुको भेला बोलाएको १४ दिन पुग्छ । त्यसपछि पत्रकार सम्मेलन गरेर श्रमिक पठाउन बन्द गर्छौं भनेर जानकारी गरायौं,’ उनले भने, ‘उहाँहरुले सहजीकरण गर्छौं भन्नुभएको छ । तर निर्णायक कुरा नआएकाले पत्रकार सम्मेलन गर्ने तयारी छ ।’

Ncell
Hardik health

यद्यपि आज (बुधबार) उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा संघका अध्यक्ष, श्रममन्त्रीलगायतको छलफल भएकाले सो छलफलपछि कसरी अघि बढ्ने यकीन हुने डाँगीले बताए । मन्त्रालयमा श्रममन्त्री यादवसहित श्रमसचिव दिपक काफ्ले, प्रवक्ता पिताम्बर घिमिरेलगायतसँग भएको छलफलमा ५९८ वटा म्यानपावर कम्पनीमाथि भएको कारबाहीलाई पुनरावलोकन गर्ने आश्वासन दिएको जनाइएको छ ।

सरकारले अव्यावहारिक ऐन तथा नीति संशोधन गरिरहेका बेला वैदेशिक रोजगार विभागले आफूहरुको समस्या नबुझी काम गर्न अप्ठ्यारो बनाइदिएको व्यवसायीको आरोप छ । विभागको ज्यादती र धरपकडबीच व्यवसाय सञ्चालन गर्न नसक्ने महासचिव डाँगीले बताए । 

गत साउन ७ गते संघले व्यवसायीहरुको भेला आयोजना गर्दै कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेको थियो । त्यसपछि ८ गते श्रममन्त्री यादवलाई भेटेर सेवा शुल्क निर्धारण र विभागको व्यवहार व्यवसायमैत्री बनाएर काम गर्ने वातावरण बनाइदिन १५ दिनको अल्टिमेटम दिएको थियो । उक्त माग सम्बोधन नभए काम ठप्प पार्ने चेतावनी दिइएको थियो । यसका लागि रोजगारीमा जाने श्रमिकको अन्तिम प्रक्रियामा रहेको काममात्र गर्न संघले आग्रह गरेको थियो ।

 


प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया सोमबार, असोज ५, २०८३
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या
भदौमा १० हजारले घट्यो वैदेशिक रोजगारीमा जानेको संख्या आइतबार, असोज ४, २०८३
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स
साउनमा भित्रियो दुई खर्ब १५ अर्बभन्दा बढी रेमिट्यान्स शुक्रबार, असोज २, २०८३
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण
विभागले २५ व्यवसायीसँग माग्यो पाँच वर्षको विवरण शुक्रबार, असोज २, २०८३
मलेसिया सिण्डिकेटविरुद्ध महिला व्यवसायी: २५ व्यवसायीको फोटोमा खन्याए कालो मसी [भिडियोसहित]
मलेसिया सिण्डिकेटविरुद्ध महिला व्यवसायी: २५ व्यवसायीको फोटोमा खन्याए कालो मसी [भिडियोसहित] बिहीबार, असोज १, २०८३
सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय
सीप तथा रोजगार मेला आयोजना गर्दै श्रम मन्त्रालय बिहीबार, असोज १, २०८३
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP