Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अमेरिकाको नर्थ क्यारोलिनामा हुलाकमार्फत मतदान
अमेरिकाको नर्थ क्यारोलिनामा हुलाकमार्फत मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २१, २०७७
Hulak
Hardik health
वासिङ्टन–संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, तर हुलाक सेवा मार्फत मतदान गर्नेहरूका लागि नर्थ क्यारोलिना राज्यमा मतदान शुक्रबारदेखि शुरु भएको छ । नर्थ क्यारोलिना राज्यमा छ लाखभन्दा बढी मतदाताले हुलाक मार्फत मतदान गर्न नाम लेखाएका छन् । खासगरी कोरोनाभाइरसको त्रासका कारण ठूलो संख्यामा मानिसहरूले हुलाक मार्फत् मतदान गर्न खोजेको पाइएको छ । चार वर्षअघि यस राज्यमा हुलाक मार्फत मतदान गर्नेभन्दा यसपटक चार गुणा बढीले यस्तो अनुरोध गरेका हुन् । यी अनुरोधहरू खासगरी डेमोक्राट र स्वतन्त्र मतदाताहरूबाट भएको छ । हुलाक मार्फत् हुने मतदानलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच तिब्र मतान्तर छ । सन् २०१६ मा करिब एक तिहाई जनसंख्याले हुलाक मार्फत् मतदान गरेका थिए । यस पटक भने ठूलो संख्याका मतदाताले हुलाक सेवाको प्रयोग गर्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् । विस्कन्सिन राज्यमा पनि सन् २०१६ को चुनावमा भन्दा झण्डै एक लाख बढीले हुलाक मार्फत मतदान गर्न अनुरोध गरेका छन् । फ्लोरिडा राज्यमा सन् २०१६ मा ३३ लाख ४७ हजार ९६० जनाले हुलाक सेवाका लागि अनुरोध गरेकामा यसपटक ४२ लाख ७० हजार ७८१ जनाले अनुरोध गरिसकेको र यो अझ बढ्न सक्ने अनुमान गरिएको छ । राष्ट्रपतिको चुनावमा ‘ब्याटलग्राउन्ड’ भनेर चिनिने मिनेसोटा, पेन्सिलभेनिया र विस्कन्सिन राज्यमा हुलाक सेवाको प्रयोग मार्फत दुई साताभित्र मतदान हुनेछ । यी राज्यको चुनावी परिणामले आगामी राष्ट्रपतिको चयनमा प्रभाव पार्नेछन् । ऐतिहासिक तथ्यमाथि विचार गर्दा नर्थ क्यारोलिनामा हुलाक सेवा मार्फत मतदान गर्नेहरू प्रायः रिपब्लीकन पार्टीका समर्थकहरू हुने गरेका थिए । तर यस पटक यस्तो मदतानका लागि रिपब्लीकन समर्थकहरूभन्दा अरु मतदाताको संख्या बढी छ । डेमोक्रेटका ३ लाख २६ हजारभन्दा बढी समर्थकहरूले अनुरोध गरेका छन् । मतदाताहरूले हुलाक सेवाका लागि आगामी अक्टोबर २७ सम्म अनुरोध गर्न पाउँछन् । डेमोक्रेट पार्टीले हुलाक सेवाको प्रयोग गर्न अन्य राज्यमा पनि प्रोत्साहित गरिरहेको छ । मेन राज्यमा हुलाक सेवाको प्रयोगका लागि अनुरोध गर्नेहरू ६० प्रतिशत डेमोक्रेट छन् भने २२ प्रतिशत स्वतन्त्र मतदाता रहेका छन् । पेन्सिलभेनियामा डेमोक्रेटहरूले रिपब्लीकनको तुलनामा तीन गुणा बढी अनुरोध गरेका छन् । फ्लोरिडामा विगतमा हुलाक मार्फत मतदान गर्नेहरू बहुसंख्यक रिपब्लीकन समर्थकहरू हुने गरेका भए पनि यसपटक करिब ४८ प्रतिशत डेमोक्रेट र ३२ प्रतिशत रिपब्लीकन रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक सेवा मार्फत हुने मतदानबाट धाँधली हुने बताउँदै आउनु भएको छ, तर धेरैजसो अध्ययनले हुलाक सेवा सुरक्षित रहेको बताएका छन्, फ्लोरिडा विश्वविद्यालयका प्रध्यापक मिचेल म्याकडोनाल्डले बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  ०६:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP