Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
विश्व
  • Home
  • विश्व
  • विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता रिहा
विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता रिहा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ६, २०८३

नयाँदिल्ली- विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको जनाइएको छ । काक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सुरु भएको विरोध प्रदर्शन सन् २०२४ मा मोदी सरकार पुनः निर्वाचित भए पछिको सबै भन्दा ठुलो चुनौतीका रूपमा देखा परेको जनाइएको हाे ।

प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउदै प्रदर्शन गर्दै आएको जनाइएको छ । भारत सरकारले विद्यार्थीहरूको मागलाई बेवास्ता गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको  आरोप लगाउँदै गान्धीले मङ्गलबार विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

परीक्षा विवादको व्यवस्थापनलाई लिएर बढ्दो दबाबको सामना गर्दै  शिक्षा मन्त्री प्रधानले मंगलबार सरकार सुधारका लागि प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत विद्यार्थीहरूलाई सम्बोदन गर्दै सुधार र जवाफदेहिताका लागि सरकार पुर्ण प्रतिबद्ध रहेको टिप्पणी गरेका छन् ।  लामो समय पछि  राजधानीमा भएको  सबै भन्दा ठुलो विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले सुरक्षा बलमाथि ढुंगा प्रहार गरे पछि प्रहरीले प्रदर्शनकारी माथि अश्रु ग्याँस र लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।

Hardik health

प्रदर्शनका क्रममा ६० जना सर्वसाधारणका साथै  अन्य ११८ जना प्रहरी कर्मचारी घाइते भएको प्रहरीले बताएको छ । विरोधलाई समर्थन गर्दै मुम्बई र बेङ्गलुरुमा पनि सयौँ मानिसहरूले विरोध प्रदर्शन गरेको जनाइएको छ । सामाजिक सञ्जालमा शिक्षा मन्त्री प्रधानलाई अयोग्य भन्दै सीजेपीले  विरोधको तेस्रो दिन आज बुधबार पनि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता जारी गरेको छ । 

 हिन्दू राष्ट्रवादी नेताले सन् २०२४ मा तेस्रो कार्यकाल प्राप्त गरे पछि मोदीका लागि सबै भन्दा ठुलो चुनौती प्रस्तुत गर्दै सिजेपीले गत मे महिनामा यसको सुरुवात भए देखि नै  सामाजिक सञ्जालमा लाखौँ अनुयायीहरूलाई आकर्षित गरेको जनाइएको छ  । विरोध प्रदर्शनले भारतको परीक्षा प्रणाली माथी प्रश्न उठाउँदै विश्वासलाई कमजोर पारी विवादहरूको श्रृङ्खलालाई पछ्याएको जनाइएको छ । जसमा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्रको गोपनियता भंग हँदा करीव २० लाख भन्दा बढी उम्मेद्वारहरूलाई परीक्षा पुनः दिन बाध्य तुल्यायएको जनाइएको छ  । 

लगभग २० लाख विद्यार्थीहरु सहभागी रहेको भारतको मेडिकल प्रवेश परीक्षाको अनलाइन नम्बरसँग सम्बन्धित विवाद चर्केर जनताको आक्रोशलाई अझै उच्च बनाउदा विरोभ चर्किएको जनाइएको छ ।
 


प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी
रुससँगको सम्बन्धको भविष्यप्रति किम जोङ-उन आशावादी आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP